Aamsanchar

स्थानीय

बिर्तामोड- बिर्तामोडका केही क्षेत्रमा आज दिनभरि बिजुली नआउने भएको छ । बिर्तामोडको घन्टीबारी , स्यालडाँगी , बसपार्क , किराँत चोक हुँदै चारआली चोक आसपाससम्म बिजुली नआउने भएको हो । बिहान ८ देखि बेलुका ४ बजेसम्म […]

आइतवार, जेठ ९, २०७८

कनकाई-झापाको कनकाई नगरपालिकाले भोलि शनिवारदेखि अक्सिजनसहितको २० शैय्याको आइसोलेशन कक्ष संचालनमा ल्याउँने भएको छ । आवश्यक सामाग्रीका साथमा आइसोलेशन कक्ष संचालनकालागि तयारी पूरा भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिएका छन् । कनकाई नगरको […]

शुक्रवार, जेठ ७, २०७८

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले होम आइशोलेशनमा बस्दा कठिनाइहरुलाई तथा सामान्य लक्षण भएका कोभिड संक्रमितहरुका लागि अर्जुनधारा ३ सिमलचौर स्थित भवनमा सेल्फ प्रि आइशोलेशन केन्द्रमा व्यवस्थापन गरिने बैठकले निर्णय गरेको छ । नगरको कोभिड संकट व्यवस्थापन […]

शुक्रवार, जेठ ७, २०७८

मेचीनगर ।  मेचीनगर नगरपालिकाले मेची र निन्दा नदीमा ढुङ्गा–बालुवा उत्खनन्बाट संकलन गरेको राजस्वमा अनियमितता भएको भन्ने विषयका बारेमा आफ्नो धारणा सार्वजनिक गरेको छ । शुक्रबार नगरपालिका परिसरमा पत्रकार सम्मेलन गरेर नगरपालिकाकातर्फबाट नगर प्रमुख विमल आचार्यले […]

शुक्रवार, जेठ ७, २०७८

बिर्तामोड । एका लागि एक अभियानले सुरु गरेको अक्सिजन बैंकका लागि यसोदा (दमयन्ता) निरौला स्मृति प्रतिष्ठान बिर्तामोडले ५ थान अक्सिजन सिलिन्डर खरिद वापत ७५ हजार रुपैया अभियानलाई उपलब्ध गराएको छ । यसोदा (दमयन्ता) निरौलाको सातौं […]

शुक्रवार, जेठ ७, २०७८

बिर्तामोड। नागरिक स्तरबाट सुरु भएको  ‘एकका लागि एक अभियान’ले चीनबाट मगाएको ५ सय थान अक्सिजन सिलिन्डरमध्ये पहिलो चरणमा १ सय थान सिलिन्डर झापा आइपुगेको छ । आज दिउँसो काठमाडौँ हुँदै उक्त  सिलिन्डर झापा ल्याईएको हो […]

बिहिवार, जेठ ६, २०७८

बिर्तामोड । एका लागि एक अभियानले सुरु गरेको अक्सिजन बैंकका लागि बिर्तामोडमा रहेको वीरता लेडी जेसीजले ६ थान अक्सिजन सिलिन्डर खरिद वापत ९० हजार रुपैया अभियानलाई उपलब्ध गराएको छ । थोपा थोपाले समुन्द्र हुन्छ भने […]

बुधवार, जेठ ५, २०७८

शरणामती ३।  झापा गाउँपालिकामा कोरोना भाइरसको दोस्रो लहरमा गाउँबस्तीमा ५०५ संक्रमित फेला परेका छन।तीन ठाँउको पिसिआर र एन्टिजेन रिपोर्टबाट पालिकामा ५०५ कोरोना संक्रमित रहेको स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले दाबी गरे। बिश्वकर्माले कामाटोली बजारमा ११ […]

मङ्गलवार, जेठ ४, २०७८

मेचीनगर।  प्रेस क्लब मेचीनगरले प्रहरी हिरासतमा रहेका थुनुवा र सुरक्षाकर्मीहरुलाई मंगलबार मास्क वितरण गरेको छ । विर्तामोड राउण्ड टेवल शाखा २७ को सहकार्य र सहयोगमा क्लबले इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी हिरासतमा रहेका थुनुवा र […]

मङ्गलवार, जेठ ४, २०७८

बिर्तामोड । एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानमा सोमबार बिर्तामोड उद्योग बाणिज्य संघ सहित १४ संघ संस्था तथा व्यक्तिले ४० थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । एकका लागि […]

सोमवार, जेठ ३, २०७८