
झापा । बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। १६ वर्षीया नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका शिवाकोटीलाई आज अदालतले थुनामा पठाउने निर्णय गरेको […]
दाङ । तुलसीपुर उपमहानगरपालिकले यस क्षेत्रका १५ हजार बालबबालिकाको पोषण अवस्थाको जाँच गर्न सुरु गरेको छ । गैह« सरकारी संस्था बेससँगको सहकार्यमा १९ वटै वडामा रहेका ६ महिनादेखी ५९ महिनासम्मका १५ हजार बालबालिकाको शरीरमा भएको […]
बिर्तामोड । झापाको बिर्तामोडमा ट्राफिक व्यवस्थापनको कमजोर अवस्थाले स्थानीय बासिन्दा र यात्रुहरू समस्यामा परेका छन्। देशकै प्रमुख व्यापारिक केन्द्रहरूमध्ये एक मानिने बिर्तामोडमा दिन प्रतिदिन बढ्दै गरेको सवारी चाप र ट्राफिक जामले गर्दा सहरको दैनिकी अस्तव्यस्त […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–७ मियावारीमा आज बिहान आगलागी हुँदा ठूलो धनमालको क्षति भएको छ। बिहान करिब ४:४० बजेतिर विद्युत् सर्ट भई लालबहादुर अधिकारीको ग्वाली र मिलमा आगलागी भएको हो। आगलागीका कारण मिलमा रहेका मकै […]
कनकाई । झापाको कनकाई नगरपालिकाभित्र रहेका विभिन्न सडकहरूको स्तरउन्नति गर्दै कालोपत्रे गरिएको छ । कनकाई नगरपालिका १, २ र ७ का विभिन्न सडकमा १,६३५ मिटर लामो कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ। कनकाई–१ स्थित जुकेकल्वटदेखि […]
बिर्तामोड । बिर्तामोडको हिकोला रोडमा सुरु गरिएको एकतर्फी सडक सञ्चालन व्यवसायीको विरोधपछि दुईतर्फी बनाइएको छ। १० दिनदेखि दुईतर्फी सवारी सञ्चालनमा आएको हो। बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाइमा सुरु गरिएको एकतर्फी सडक व्यवसायमा असर परेको भन्दै […]
झापा। झापा बुद्धशान्ति गाउँपालिकाका वडा नम्बर ५ का निवर्तमान वडा अध्यक्ष बासुदेव खतिवडाले झुन्डिएर आत्महत्या गरेका छन् । आज बिहान करिव ५ बजे घरदेखि ५० मिटर टाढा किम्बुको रुखमा झुन्डिएर ६५ वर्षीय खतिवडाले आत्महत्या गरेका […]
पाठेघरको मुखमा हुने क्यान्सरलाई सर्भाइकल क्यान्सर भनिन्छ।यो समस्या ३० वर्ष भन्दा माथिका उमेरका महिलाहरूमा देखिने रोग हो।पाठेघरको मुख दुई किसिमको कोषिकाहरू मिलेर भनेको हुन्छ।यस भागबाट निस्कने रसले विर्यलाई पाठेघर पुग्नु अघि पोषण दिने तत्व प्रदान […]
बिर्तामोड । झापा जिल्लाको पर्यटकीय स्थल दोमुखामा कोशी प्रदेश स्तरीय नेपाल पूर्व प्रहरी कर्मचारीहरूको पुनर्मिलन तथा वृहत बनभोज कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ। पूर्व प्रहरी समाज झापाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका […]