
बिर्तामोड । पाथिभरा सप्लायर्स एण्ड ट्रेडस बिर्तामोडको आयोजनामा ग्राहक भेटघाट तथा सहस्त्र मेला सम्पन्न भएको छ । शुक्रबार बिर्तामोडमा स्वराज ट्रयाक्टरको अधिकारिक बिक्रेता पाथिभरा सप्लायर्स एण्ड ट्रेडसका संचालक विनोद संग्रौलाको अध्यक्षता र स्वराज ट्रयाक्टर कम्पनीका […]
बिर्तामोड । वीरता लेडी जेसीजले पहिलो पटक उत्कृष्ट नारी सम्मान कार्यक्रमको घोषणा गरेको छ । वीरता लेडी जेसीजका पूर्व अध्यक्षहरुको सक्रियतामा यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसमा प्रदान गर्ने गरी उत्कृष्ट नारी सम्मान कार्यक्रमको घोषणा गरेको […]
बिर्तामोड । वीरता लेडी जेसीजले सुरु गरेको जेसी अफ द मन्थ अवार्डबाट फेब्रुअरी महिनाको अवार्ड उपाध्यक्ष उमा पाण्डे (रोजिना) लाई प्रदान गरिएको । आफै संयोजक बनेर सामाजिक कार्य गरेको र जेसीजका हरेक गतिविधीमा सक्रिय सहभागिता […]
हल्दिबारी । किराँत राई विद्यार्थी संघ हल्दिबारी झापाको कार्यसमिति गठन भएको छ । नव गठित कार्य समितिको अध्यक्षमा बिजय राई चयन भएका छन् । त्यसैगरी कार्य समिति पदाधिकारीहरुमा उपाध्यक्ष संध्या राई, सचिव सुष्टि राई, कोषाध्यक्षको […]
विर्तामोड। विर्तामोड नगरपालिका–७ मा निर्मित ‘प्रदेश गौरव भिलेज’ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । विपन्न आदिवासी समुदायका लागि निर्माण गरिएको ‘प्रदेश गौरव भिलेज’को आज उद्घाटन गरेका हुन् । ‘प्रदेश गौरव भिलेज’मा ३७ वटा […]
बिर्तामोड । झापाको बिर्तामोड उद्योग वाणिज्य संघको तिन बर्षे कार्यकालको लागि अध्यक्षमा प्रकाश शिवाकोटीले विजयी हासिल गरेका छन् । आज सम्पन्न मतगणना अनुसार लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पद्मा उम्मेदवारी दिएका शिवाकोटीले २१३९ मत प्राप्त गरेर अध्यक्षको […]
बिर्तामाड । झापाको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन सप्पन्न भएको छ। निर्वाचनमा दुईवटा प्यानलबाट उम्मेदवारहरुले उम्मेदवारी दिएका थिए । नेपाली कांग्रेस समर्थक व्यवसायीहरुको लोकतान्त्रिक प्यानल र नेकपा–राप्रपा गठबन्धनको सुवास भट्टराई नेतृत्वको संयुक्त प्यानल चुनाबी मैदानमा […]
अर्जुनधार । झापाको अर्जुनधारामा ५ दशक भन्दा धेरै चिकित्सक सेवा प्रदान गरेर गरिव दिनदु:खीका लागि जीवन दाताको रुपमा परिचित डाक्टर शंकरप्रसाद उप्रेतीको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ । वि.सं.२०१८ सालमा कैलालीको धनगढीबाट सेवा […]
बिर्तामोड । नेपालमै सुविधा युक्त, उच्च प्रविधी सहित स्थापना भएको झापाको बिर्तामोड स्थित पूर्वाञ्चल क्यान्सर अस्पताल फागुन १८ गते औपचारिक उद्घाटन हुने भएको छ । उक्त दिन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अस्पतालको उद्घाटन गर्ने […]