
विराटनगर । प्रदेश १ मा आज १ हजार २९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५५५ महिला र ७४४ पुरुष रहेका छन् । हाल सम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५२ हजार ३७३ पुगेको […]
बिर्तामोड । कोभिड १९ को बिषम परिस्थितिमा देशव्यापीरुपमा अभियानमा जुटेको नेपाल खेलकुद महासंघले नेपाल पत्रकार महासंघ झापालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । अभियान अन्तर्गत विहीबार झापाको बिर्तामोड आईपुगेको टोलीले मास्क , सेनीटाइजर प्रदान गरेको […]
विराटनगर। प्रदेश १ मा आज १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७५३ पुरुष रहेका छन् । मोरङबाट मात्र आज ५६३ जना संक्रमणमुक्त भएका छन् । हाल सम्म […]
काठमाण्डौ – नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ । थापाथलीमा रहेको नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहनुभएका नेता खनालको थप उपचारका लागि भारतको नयाँदिल्लीमा रहेको एपोलो अस्पताल लान लागिएको […]
अर्जुनधारा । सामाजिक संस्था हेल्पिङ हेन्ड फर रिलाइफ एन्ड डेभलपमेन्टले शनिश्चरे अस्पताललाई २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ। कोरोना भाइरस संक्रमित र अन्य बिरामीलाई मध्यनजर गरी सामग्री प्रदान गरेको हो। वर्क फर […]
इटहरी । सुनसरीका पत्रकारहरुले कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाएका छन् । मंगलबार इटहरी अस्पतालमा जिल्लाको इटहरी, बराहक्षेत्र, रामधुनी, दुहवी र इनरुवाका पत्रकारहरुले कोरोनाविरुद्धको खोप लगाएका हुन् । नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा जिल्ला स्वास्थ्य […]
बिर्तामोड । झापाका पत्रकारहरुले कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाएका छन् । मंगलबार बिर्तामोड स्थित अतिथि सदनमा झापाको दमक, शिवसताक्षी, काकाई,अर्जुनधारा, बिर्तामोड, भद्रपुर, मेचीनर, बुद्धशान्ति लगायतका पलिकामा रहने पत्रकारहरुले कोरोनाविरुद्धको खोप लगाएका हुन् । नेपाल […]
मेचीनगर। कोभिड १९ का कारण अहिले विश्व नै ठप्प छ । हरेक सीमानाकाबाट आवतजात बन्द छ । कोभिड १९ का संक्रमित र मृतकहरुको संख्या दिनानुदिन बढिरहेको छ । कोभिड १९ का विरामीहरु अहिले उपचारकालागि अस्पताल […]
विराटनगर । प्रदेश १ मा आज ५५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २३२ महिला र ३२५ पुरुष रहेका छन् । हालसम्म संंक्रमणमुक्त हुनेको संख्या ४९ हजार ७९५ पुगेको छ । प्रदेश १ मा […]