Aamsanchar

स्वास्थ्य

विराटनगर । प्रदेश १ मा आज ३७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४५, सुनसरीमा ९९,  संखुवासभामा १२, इलाम र धनकुटामा ४–४, भोजपुरमा ३, ते¥हथुम र उदयपुरमा २–२, प्रदेश १ बाहिरका १० जनामा संक्रमण […]

सोमवार, जेठ ३१, २०७८

झापा – दमकमा कोरोनाको दोस्रो भेरियन्ट यता संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ। दमक–५ का एक पुरुषको आइतबार मृत्यु भएसँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। दमकमा […]

सोमवार, जेठ ३१, २०७८

कोरोना सङ्क्रमित हुनेको सङ्ख्या घट्दै गएको छ । विगत २४ घण्टामा थप दुई हजार ४०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार ९९४ जना सङ्क्रमणबाट मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमितको […]

सोमवार, जेठ ३१, २०७८

सन् १९६५ भन्दा अगाडिको समयमा लैजान चाहन्छु, उतिबेला चिकित्साशास्त्र आधुनिककालमा जति आधुनिक हुने सवाल नै रहेन । एक व्यक्तिबाट अर्को व्यक्तिमा रगत प्रवाह गरिँदा धेरै दुर्घटनाहरू अनि वियोगहरू भएका थिए । रिचार्ड लोवर भन्ने एउटा […]

सोमवार, जेठ ३१, २०७८

झापा – भद्रपुरस्थित मेची अस्पतालमा अक्सिजन प्लान्ट तुरुन्त जडान गर्न नेपाली काँग्रेसले माग गरेका छन् । नेपाली काँग्रेस ३ नम्बर क्षेत्रीय समिति र भद्रपुर नगर समितिका पदाधिकारीसहितको टोलीले आइतबार बिहान अस्पताल प्रशासन पक्षलाई अक्सिजन प्लान्ट […]

आइतवार, जेठ ३०, २०७८

विराटनगर । प्रदेश १ मा आज ३३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०७, झापामा ९५, सुनसरीमा ५०, पाँचथरमा ३२, उदयपुरमा २४,सोलुखुम्वुमा १३, संखुवासभामा ५, इलाममा ३, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ […]

आइतवार, जेठ ३०, २०७८

विराटनगर। प्रदेश १ सरकारलाई ६२ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । युएनडिपी र युएसएआडीको सुआहारा परियोजनाबाट ६२ लाख ५० हजारको स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्री उषाकला राईलाई आज हस्तान्तरण गरिएको छ । युएनडिपीका […]

आइतवार, जेठ ३०, २०७८

तुलसीपुर । राप्ती आँखा अस्पताल तुलसीपुर दाङले तुलसीपुर मेट्रो अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा पुगेर नेपाल नेत्रज्योति संघ दाङका अध्यक्ष कृष्ण कुमार गिरीले नगर प्रमुख घनश्याम पाण्डेलाई स्वास्थ्य सामग्री हस्तान्तरण […]

आइतवार, जेठ ३०, २०७८

भन्टा विभिन्न प्रकार र किसिममा पाइन्छ । संसारभरी भन्टाका थुप्रै प्रकार हुन्छन् – चाइनिज, जापनिज, ग्राफिटी, बियांका, ट्याङ्गो, सेन्टाना, थाई आदि । यस्तै भन्टामा भरपुर मात्रामा एन्टीअक्सिडेन्ट, फिनोलेक्स, भिटामिन ए, भिटामिन सी, बिटा क्यारोटिन, पोलिफिनालिक […]

आइतवार, जेठ ३०, २०७८

झापा- झापामा आज एन्टिजेन परिक्षणबाट ६ सहित ४५ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार आज १२ महिलासहित ४५ जनामा कोरोना भाइरसको संक्रमण भएको हो । त्यस्तै आज मृत्यु हुनेमा ३ […]

शनिवार, जेठ २९, २०७८