
दाङ । तुलसीपुर उपमहानगरपालिकाले डेङ्गीबाट बच्न नगरवासीलाई सचेत बनाउन र लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । वर्षातको समयमा डेङ्गीको सङ्क्रमण बढ्न थालेपछि नगरवासीहरूलाई बच्ने उपायबारे जागरूक गराउन यो अभियान थालिएको हो । प्रत्येक […]
सुर्खेत । सुर्खेत प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा शुरु हुने भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सुर्खेत प्रादेशिक अस्पतालमा सेवा विस्तार गर्ने सम्झौता गरे पछि अब सुर्खेतमा समेत क्यान्सर उपचार शुरु हुने […]
बिर्तामोड । झापाको बिर्तामोडमा अवस्थित बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टरले आफ्नो सातौँ वार्षिकोत्सव मनाएको छ । २०७४ भदौ १४ गते स्थापना भएको सो सेन्टरले हिजो शुक्रबार स्वास्थ्य शिविरसहित विविध कार्यक्रम गरेर गरेर वार्षिकोत्सव मनाएको हो […]
नेपालमा सामान्य नागरिकका लागि जीवन धान्न धौ धौ छ । विश्वका धेरै देशमा आधारभूत पहुँच बनेको स्वास्थ्य सेवा नेपालमा भने सरकारको आम्दानीको बलियो श्रोतको रुपमा रहेको छ । निजी क्षेत्रका अस्पताल कमाई गर्ने व्यापारिक थलो […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा बुधबार मन्त्रालय र केन्द्रबीच हस्ताक्षर […]