Aamsanchar

स्वास्थ्य

झापा : कोभिड–१९ संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिइरहेको छ। अन्य क्षेत्रभन्दा बढी जोखिम मोलेर स्वास्थ्यकर्मीले बिरामीको उपचार गरिरहेका छन्। ज्यानको प्रवाह नगरी अग्रभागमा खटिएका मेची प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीले पहिलो लहरकै बेलाको कोभिड जोखिम भत्ता […]

शनिवार, वैशाख ११, २०७८

विराटनगर-कोरोना भाइरसबाट संक्रमित बनेका एक व्यापारीको उपचारका क्रममा शनिबार बिहान विराटनगरमा मृत्यु भएको छ। सुनसरीको इनरुवाका व्यापारी ४८ वर्षीय पुरुषको बिहान ७ बजेतिर कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो। केन्द्रका संयोजक एपोलो भगतकाअनुसार […]

शनिवार, वैशाख ११, २०७८

झापा- कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र बनेकै बेला झापाको एक सरकारीसहित चार वटा अस्पतालले अक्सिजन प्लान्ट निर्माण गर्न थालेका छन् । मेची प्रादेशिक अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नं १ सरकारको रु ७५ […]

शनिवार, वैशाख ११, २०७८

मेचीनगर ।  मेचीनगरक्षेत्रका धेरै मानिसहरुको पहुँचमा अहिलेपनि स्वास्थ्य क्षेत्रमा पुगेको छैन् । स्वास्थ्यको पहुँचबाट टाढा टाढा रहेका नगरवासीलाई घर घरमै स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवाबाट बञ्चित हुन नदिन अहिले मेचीनगर नगरपालिका निक्कै दत्तचित्तका […]

शनिवार, वैशाख ११, २०७८

झापा । झापामा कोरोना प्रकोब बढन थालेको छ । आज झापाका दुई ट्राफिक प्रहरीसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका दुई जना प्रहरीसहित बिर्तामोडमा ३ जनालाई कोरोना संक्रमण भएको […]

शुक्रवार, वैशाख १०, २०७८

विराटनगर । प्रदेश १ मा आज १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ मा ७२, झापामा १४, सुनसरीमा ९, उदयपुरमा ४, धनकुटा र भोजपुरमा ३–३, संखुवासभामा २, ते¥हथुम, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा […]

शुक्रवार, वैशाख १०, २०७८

काठमाडौँ — पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ५९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ८ हजार ७ सय ९८ जनामा गरिएको पिसिआर परीक्षणमा २ हजार ४ […]

शुक्रवार, वैशाख १०, २०७८

विराटनगर । प्रदेश १ मा आज १६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ मा १०८, सुनसरीमा २८, झापामा १७, धनकुटामा २, ते¥हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक […]

बिहिवार, वैशाख ९, २०७८

काठमाडौं –कोभिड विरुद्धको खोप लगाएका वीर अस्पतालका १५ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित स्वास्थ्यकर्मीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका कोरोना फोकल पर्सन डा. अच्युत कार्कीले जानकारी दिए। उनका अनुसार संक्रमित सबै युवा उमेरका […]

बिहिवार, वैशाख ९, २०७८

काठमाडौं – काठमाडौँमा मास्क नलगाई हिँड्नेहरु अब कारबाहीमा पर्ने भएका छन् । मास्क नलगाई हिँड्नेलाई अब प्रहरीले सार्वजनिक स्थानमा उभ्याउने (होल्ड गर्ने) जिल्ला प्रशासन कार्यालयले जनाएको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने […]

बुधवार, वैशाख ८, २०७८