नेपाली समाज जति आधुनिकतातर्फ दौडिएको देखिए पनि यौनको मामिलामा अझै अनुदार नै छ । यौन शिक्षा अहिले पनि बराबर छैन । न विद्यालयमा यसबारे कुनै चर्चा हुन्छ न घरमा कसैले यसबारे केही बताउँछन् । त्यसैले […]
चितवन कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल पुरानो मेडिकल कलेजले संविधान दिवसका अवसरमा आज बहिरङ्ग (ओपिडी) तर्फको टिकट निःशुल्क गरेको छ। अस्पतालका प्रमुख सञ्चालन अधिकृत डा. शुप्रभात श्रेष्ठका अनुसार अस्पतालको सामाजिक उत्तर दायित्व अभियान र […]
पछिल्लो समयमा डेङ्गुका साथै स्क्रबटाइफसले पनि मानिस बिरामी पर्न थालेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले स्क्रबटाइफसका कारण ज्वरो आएका बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँका अनुसार अहिले औसतमा […]
काँकरभिट्टा, १ असोज । सनराइज बैंक लिमिटेडको १२ औं वार्षिकोत्सवका अवसरमा बुधबार झापाको मेचीनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैकको शाखा कार्यालय काँकरभिट्टाले नेपाल रेडक्रस सोसाइटि विर्तामोडको प्राविधिक सहयोगमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३५जना बढीले […]
काठमाडौँ, ३१ भदौ । आउँदो असोज २ गते देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाले निःशुल्क सेवा प्रवाह गर्ने भएका छन् । असोज ३ मा पर्ने संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले त्यसको […]
बिर्तामोड, भदौ ३०। आयुर्वेद स्वास्थ्य सेवा सञ्चालन गर्दा स्वास्थ्य जाँच तथा परामर्श दिने व्यक्ति कम्तीमा वीएएमएस वा सो सरहको चिकित्सा सम्बन्धी उपाधि प्राप्त गरी आयुर्वेद चिकित्सा परिषद्मा दर्ता भएको हुनुपर्ने कानूनी व्यवस्था छ । तर, […]
काँकरभिट्टा, ३१ भदौ । वितेको ५० वर्षमा डेंगु रोगको संक्रमण ३० गुणाले बढेको एक तथ्याङ्कले देखाएको छ । विश्वको आधा भन्दा बढी जनसंख्या यो रोगको जोखिममा रहेको तथा १ सय २८ भन्दा बढी मुलुकका ३ […]
बेलबारी । प्रायजसो १ वा २ सन्तान मात्र जन्मिने गरेको हामीले देख्ने वा सुन्ने गरेका छौँ । एकैपटकमा ३ सन्तानको जन्म बिरलै हुने गरेको छ । तर मोरङको पथरीमा एक महिलाले पहिलो पटकमै ३ सन्तानलाई […]
दमक । आयुर्वेद उपचार प्राकृतिक उपचार पद्दति हो । चिकित्सा विज्ञानले समेत आयुर्वेद उपचार विधीलाई मान्यता दिएको छ । लामो समय सम्म औषधी सेवन गर्दा आयुर्वेद उपचार सफल पनि मानिएको छ तर,मानिसलाई रोग लाग्नासाथ उपचार […]
अस्पतालले सरकारको निर्देशनविपरीत ‘डेंगु परीक्षण शुल्क’ भन्दै ४ सय रुपैयाँदेखि १ हजार ८ सय रुपैयाँसम्म असुल्दै आएको पाइएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकाय भने रमिते बनिरहेका छन् । मन्त्रालयले सशक्त […]