Aamsanchar

स्वास्थ्य

लमही। दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रविधियुक्त प्रयोगशाला सञ्चालन हुने भएको छ । प्रविधियुक्त प्रयोगशाला सञ्चालनका लागि आवश्यक सामग्री खरीदकार्य भइरहेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । “हामीले तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा स्मार्ट ल्याव […]

सोमवार, चैत २५, २०७५

दिपेन लावती/ शान्तिनगर । झापा हल्दिवारी–४ जलथल (अधिकारी चोक) का स्थानीय कुमार दङ्गालका १२ बर्षिय छोरा सुगम दङ्गाल ब्लड क्यान्सरवाट पीडित भएका छन् । उनी चार महिना अघिबाट उत्त रोगबाट पीडित बनी जिवन र मृत्युसंग संघर्ष […]

शनिवार, चैत २३, २०७५

झापा । दानको अर्थ हो दिनु । अर्थात आफूसंग भएको कुनै वस्तु आफ्नो अधिकार समाप्त पार्दै दोस्रो व्यक्तिका लागि अधिकार स्थापित गर्नु नै दान हो । संस्कृत शब्दमा दानको अर्थ दिनु, वितरण गर्नु, भुक्तानी गर्नु, […]

शनिवार, चैत २३, २०७५

खोटाङ। अनौठो रोगले थलिएर बसेका खोटाङ नेर्पास्थित रामपुरका चार विश्वकर्मा युवकयुवतीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपचार खर्चवापत आर्थिक सहयोग उपलब्ध गराएको छ । कम्मरमुनिको भाग नचल्ने रोगले बुबा वीरबहादुर र आमा लक्ष्मीमाया विश्वकर्माका दुई छोरीको […]

शुक्रवार, चैत २२, २०७५

दाँत तीन तहले बनेको हुन्छ । पहिलो तह दाँतको बाहिरी भाग जो हेर्दा सेतो देखिन्छ, मेडिकल भाषामा यसलाई इनामेल भन्छौं । दोस्रो तह इनामेलभन्दा भित्रको तह, जसलाई हामी ‘डेन्टिन’ भन्छौं । इनामेलको तुलनामा यो अलि […]

बुधवार, चैत २०, २०७५

खलङ्गा। जुम्लाको पातारासी गाउँपालिकाको बिरामी बोक्ने एम्बुलेन्सले मनपरी भाडा लिने गरेको स्थानीयवासीले गुनासो गरेका छन् । गाउँपालिकाको एम्बुलेन्सले एकै स्थानबाट फरक–फरक भाडा लिएको उनीहरुले गुनासो गरेका हुन् । एम्बुलेन्सले गाउँपालिका–४ लुमबाट पाँच किलोमिटरको दूरीमा रहेको […]

बुधवार, चैत २०, २०७५

बिर्तामोड । इलामको तत्कालिन शान्तिपुर गाविस हाल रोङ गाउँपालिका–२ बरफल्याङका ८० वर्षिय लेखबहादुर प्रधान मंगलबार तीन घण्टा लामो पैदल हिडेर सोही वडाको बदमटार आइपुगे । जंगलको बाटो हिडेर बदमटार आउनुको एउटै कारण थियो । मंगलबार […]

मङ्गलवार, चैत १९, २०७५

काठमाडौं । गर्मीयाम सुरु भइसकेको छ । विस्तारै गर्मी पनि बढ्दै गएको छ । यो बेला मानिसले धेरै पानी पिउनु पर्ने हुन्छ । जाडोयामको तुलनामा गर्मी अलि धेरै पानी पिउनु पर्ने हुन्छ । तर, कति […]

मङ्गलवार, चैत १९, २०७५

काठमाडौं, सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा सहजीकरण गर्न सबै स्थानीय तहलाइ निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह समन्वय शाखाले आइतबार सबै स्थानीय तहलाई सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। […]

सोमवार, चैत १८, २०७५

दमौली,  पोखरा महानगरपालिका–८ न्यूरोड निवासी जितेन्द्रमान शाक्य उमेरले ४९ वर्ष पुग्नुभयो । उहाँले हालसम्म ६५ पटक रक्तदान गरिसक्नुभएको छ । पोखरामा आयोजना हुने रक्तदान कार्यक्रममा रक्तदान गर्दै आउनुभएका उहाँले रगतको अभावमा कोही कसैले अकालमा ज्यान गुमाउन […]

आइतवार, चैत १७, २०७५