
अमित खम्बू / अर्जुनधारा। झापाको अर्जुनधारा नगरपालिका–३स्थित वडा कार्यालयको सभाहलमा सोमबार आयोजित कार्यक्रमका सहभागी महिला बीबीमाया तामाङ उपस्थित सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिन साहस बटुल्न सकिनन् । बोल्ने धेरै इच्छा थियो होला उनलाई तर केवल मलिन […]
बेत्रावती, नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा रगतको अभाव भएको छ । नियमित रक्तदान कार्यक्रम नहुँदा तथा दाताबाट रगत उपलब्ध नहुँदा जिल्ला अस्पतालमा रगत अभाव भएको रक्तसञ्चार केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठले बताउनुभयो । “गर्भवतीलाई शल्यक्रिया गरी सुत्केरी […]
काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वदेशी औषधि उद्योगलाई विशेष संरक्षण गर्दै औषधिको प्रभावकारी व्यवस्थापन गर्ने भएको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा आइतबार बसेको औषधि परामर्श परिषद्को १५ औँ बैठकमा औषधिको […]
भद्रपुर, मेची आँखा अस्पताल बिर्तामोडले चार महीनामा २८ हजार १८३ विद्यार्थीको आँखा जाँच गरेको छ । अर्विस संस्थाको सहयोगमा नेपाल नेत्रज्योति सङ्घ र मेची आँखा अस्पतालले साझेदारी गर्दै सो कार्य गरेको हो । सन् २०२१ […]
सोलुखुम्बु, सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका केन्द्र मुक्लिमा निर्माण हुने अस्पतालका लागि २२ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । गाउँपालिकाले निर्माण गर्न लागेको दूधकोशी सामुदायिक अस्पतालका लागि उक्त जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष असिम राईले […]
गाईघाट, उदयपुरको सदरमुकाम गाईघाट बोक्सेमा रहेको एक मात्र उदयपुर जिल्ला अस्पताल डेढ महीनादेखि प्रसूति सेवा उपचारविहीन अवस्थामा रहँदै आएको छ । जिल्ला अस्पतालको दरबन्दीमा रहेका एक स्त्री विशेषज्ञसहितको दुई चिकित्सक डा पवन साह र डा […]
गोपालप्रसाद बराल / बर्दिवास, घरको अँध्यारो कुनामा थन्किएको बुढ्यौली उमेरमा आँखा फेरि देख्न पाएपछि महोत्तरी बर्दिवास–४ भब्सी माइस्थानका ९६ वर्षीय शेरबहादुर राउतलाई धेरै बाँच्न पाउने आश पलाएको छ । मोतीयाबिन्दुले आँखा ढाक्दा संसार नै अँध्यारो […]
काठमाडौं, महिलामा गर्भ खेर जाने समस्या बढेको डाक्टरले बताएका छन् । गर्भवती भएपछि खानपिन र स्वास्थ्यमा ध्यान नदिँदा गर्भ खेर जान थालेको भन्दै सचेत हुन डाक्टरले सुझाव दिएका छन् । डाक्टर पवन शर्माका अनुसार पहिलो […]
बिर्तामोड। पेटमा बच्चा भएको अबस्थामा शव जलाउनु हुँदैन भनेको सुनेका थियौं, त्यही भएर बुहारीको पेटमा भएको बच्चा निकाल्न झापाको एक अस्पताललाई आग्रह ग¥यौं– ताप्लेजुङ्ग श्रीजंगा गाउँपालिका–५ पेदाङ निवासी सोम गौतमले भने – ‘अस्पतालले कानूनी झञ्झट […]