Aamsanchar

स्वास्थ्य

सङ्खुवासभा, जिल्ला अस्पतालमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ । चिकित्सक अभाबका कारण एक सातादेखि सो सेवा प्रभावित हुँदै आएको हो । अस्पतालमा सुरक्षित मातृत्व गराउन निक साइमन नामक संस्थाले दुई चिकित्सक उपलब्ध गराएकामा […]

शुक्रवार, कार्तिक ३०, २०७५

काठमाडौँ,  पेप्सीकोला टाउनप्लानिङ निवासी ११ वर्षीया टिया श्रेष्ठले आफ्नो जन्मदिन मनाउनका लागि छुट्याइएको रु १० हजार मिर्गाैला रोगबाट पीडित रामेछापका रामबहादुर माझीलाई दिनुभएको हो । करियर बिल्डिङ इन्टरनेशनल एकेडेमी तथा एभरेस्ट फाउण्डेसन नेपालका संस्थापक अध्यक्ष […]

बुधवार, कार्तिक २८, २०७५

काठमाडौं । अमलाको सिजन शुरु भएको छ । स्वास्थ्यका दृष्टिकोणले अमलालाई एकदमै लाभदायी फलका रूपमा लिइन्छ । अमिलो खान मन पर्ने मानिसका लागि यो एकदमै प्यारो फल हो । अमला भिटामिन सीको ठूलो स्रोत हो […]

बुधवार, कार्तिक २८, २०७५

सिञ्जा, हुम्ला अदानचुली गाउँपालिका–४ बिगोठीका ११ वर्षीया रमिला बुमीको उपचारमा समस्या भएको छ । असोज ११ गते बारीमा लगाएको काँक्रो लिन गएकी बुमी छिमेकीले स्याल मार्न थापेको पासोमा परी घाइते भएकी थिइन् । घाइते बुमीको […]

बुधवार, कार्तिक २८, २०७५

जुम्ला,  तत्कालीन कर्णाली अञ्चल आयुर्वेद औषधालय अढाइ वर्षदेखि चिकित्सकविहीन हुँदा सेवाग्राही प्रभावित भएका छन् । डा रमेश केसी ०७२ मङ्सिर महीनामा सरुवा भएर गएपछि केही समयपछि अस्थायीरूपमा आएका चिकित्सक विवेक गुप्ता एक महीना पनि काम नगरेर […]

सोमवार, कार्तिक २६, २०७५

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बीएण्डसी टिचिङ्ग हस्पिटलले पुन एक ब्यक्तिको छिनेको हात जोड्न सफल भएको छ । मोरङको रंगेली–५ घरभएका ३५ वर्षीय प्रविन मण्डलको गत असोज २२ गते सुनसरीको इटहरी स्थित आकाश फुडस् प्रा.लि […]

सोमवार, कार्तिक २६, २०७५

कञ्चनपुर,  शुक्लाफाँटा नगरपालिकाको झलारीमा रहेको इलाका प्रहरी कार्यालयलाई थुनुवाको स्वास्थ्य परीक्षण गर्न समस्या भएको छ । स्वास्थ्य चौकी झलारीले यही कात्तिक १२ गतेदेखि थुनुवाको स्वास्थ्यलगायत मापसे र चोटको घाउ जाँचमा रोक लगाएपछि इलाका प्रहरी कार्यालय समस्यामा […]

शनिवार, कार्तिक २४, २०७५

बुटवल, मिर्गौलाको नियमित डायलाइसिस गर्दै आएका बिरामीलाई लक्षित गरी गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पाल्पामा नै डायलाइसिस सेवा सञ्चालन गर्ने भएको छ । हाल बन्द अवस्थामा रहेको तानसेन नगरपालिका वडा नं ६ स्थित श्री प्राथमिक विद्यालय […]

बुधवार, कार्तिक २१, २०७५

  अन्तरास्ट्रिय नेप्लिज ब्लड डोनर्स (INBD)को आयोजना तथा नेपाल स्वयंसेवि रक्तदाता समाज हल्दिवारी शाखा र दिपज्योती युवा परिवार हल्दिवारीको सयुक्त सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य […]

मङ्गलवार, कार्तिक २०, २०७५

बाजुरा,  जिल्लाको उत्तरपूर्वी क्षेत्रमा कालाजारका बिरामी भेटिएका छन् । उत्तरपूर्वी क्षेत्रका विभिन्न गाउँमा हालसम्ममा १० जनामा कालाजारको लक्षण देखापरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । साउनयता जगन्नाथ गाउँपालिकामा गरिएको सर्वेक्षणमा १० जनामा कालाजारको संक्रमण देखापरेको […]

मङ्गलवार, कार्तिक २०, २०७५