Aamsanchar

स्वास्थ्य

चितवन,  स्थानीय प्रशासनले जिल्लामा हुने दुर्घटनाका घाइतेको पहिलो उपचार यहाँको सरकारी अस्पतालमा गर्न निर्देशन दिएको भए पनि कार्यान्वयन हुन सकेको छैन । जिल्लामा सरकारी अस्पताल भरतपुर अस्पताल रहेको छ भने अन्य दुई मेडिकल कलेज र […]

शुक्रवार, फागुन ११, २०७४

(नरेन्द्र ढकाल) बिर्तामोड । झापामा एक हजार १५ जना हात्तीपाईले रोगीका विरामी रहेको तथ्याङ्क सार्वजानिक भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले बिशिबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत उक्त तथ्याङ्क सार्वजानिक भएको हो । […]

शुक्रवार, फागुन ११, २०७४

दाङ,  यहाँ बुझ्ने र शिक्षित वर्गले नै हात्तीपाइले विरुद्धको औषधि सेवन नगर्ने गरेको पाइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि हात्तीपाइले (फाइलोरिया ) रोग निवारण कार्यक्रमअन्तर्गत बर्षेनि नेपाल सरकारले हात्तीपाइलेविरुद्ध औषधि खुवाउने गरेको छ […]

बिहिवार, फागुन १०, २०७४

इलाम,  इलाममा यो वर्ष अढाई लाख बढी जनसंख्यालाई हात्तीपाइले रोगविरूद्धको औषधि खुवाइने भएको छ । जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लले दुई वर्षदेखि माथि ७० वर्षसम्मका दुई लाख ६६ हजार ८३३ जनालाई फागुन १२ देखि १४ गतेसम्म हात्तीपाइले […]

आइतवार, फागुन ६, २०७४

वातावरण तथा सरसफाइ कार्यविधि जारी गर्ने झापाको पहिलो नगरपालिका विनोद धौलागिरि कनकाई (झापा)  झापाको कनकाई नगरपालिका वातावरण तथा सरसफाइ कार्यविधि जारी गरी दिगो सरसफाइको योजना तय गर्ने पहिलो स्थानीय तह बनेको छ । फोहरमैला व्यवस्थापन ऐन […]

आइतवार, फागुन ६, २०७४

विनोद धौलागिरि भद्रपुर (झापा), ४ फाल्गुण ।  भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ अचेल दिउँसो कार्यालयमा भेटिदैनन् । प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको दैनिकी समेत उस्तै छ । उनीहरु दैनिक दिउँसो २ बजे सरसफाइ प्रवद्र्धनका लागि […]

शुक्रवार, फागुन ४, २०७४

बिर्तामोड । नेपाल स्वस्थ्यकर्मी संघ झापाले आज नेपालीहरुको महान चाड महाशिवरात्रीको अवसरमा भक्तजनहरुका लागि निस्शुल्क प्राथमिक उपचार डेस्क स्थापना गरेको छ । नेपाल स्वास्थ्यकर्मीसंघका जुझारु र क्रियाशिल सदस्य राम मगरको संयोजकत्वमा संचालित उक्त फस्ट एड […]

मङ्गलवार, फागुन १, २०७४

भक्तपुर, नेपालमा एचआईभी संक्रमितको संख्या ३२ हजार नाघेको छ । अन्तर्राष्ट्रिय कण्डम दिवसका अवसरमा आज भक्तपुरमा शुरुवात नामक संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराईएको हो । कार्यक्रममा एड्स हेल्थ केयर फाउण्डेसन (एएचएफ) का प्रतिनिधि […]

आइतवार, माघ २८, २०७४

राजविराज,  स्वास्थ्य सेवाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाले निःशुल्क सेवा पाउनुपर्ने पाँचसूत्रीय माग राख्दै जनस्वास्थ्य कार्यालयमा बिहीबार ज्ञापनपत्र बुझाइएको छ । स्वास्थ्य अधिकार तथा सूर्तीजन्य नियन्त्रण जिल्ला सञ्जाल, सप्तरीका संयोजक पार्थो सरकारको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो […]

शुक्रवार, माघ २६, २०७४

नुवाकोट, विनासकारी भूकम्पले क्षति पुगेका यहाँका स्वास्थ्य संस्थामध्ये कोरियाली सहयोग नियोग (कोइका)ले निर्माणको जिम्मा लिएर पनि नबनाएको भवन संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी)ले बनाउने भएको छ । जिल्लाका दश स्थानका स्वास्थ्य चौकी निर्माणको जिम्मा लिएको […]

शुक्रवार, माघ २६, २०७४