Aamsanchar

स्वास्थ्य

एजेन्सी । स्याउमा सर्बाधिक मात्रामा फस्फोरस हुन्छ । यसको साथै यसमा आइरन, प्रोटिन, क्याल्सिम, कार्बोहाइडेड तथा भिटामिन बी र सी प्रर्याप्त मात्रामा हुन्छ । हृदय रोगीका लागि पनि उत्तिकै लाभदायी हुन्छ । पत्थरीका बिरामीका लागि […]

आइतवार, वैशाख ३, २०७४

एजेन्सी, प्राय हामी कपुर पूजापाठको लागि प्रयोग गर्ने गर्छौ। तर कपुर पूजा पाठ मात्र नभइ मानव स्वास्थयको लागि पनि निक्कै फाइदाकारी मानिन्छ। कपुरले कुन कुन चीजमा फाइदा पुर्‍याउँछ ? पोलेको ठाउँमा कपुर चिसो हुन्छ। त्यसकारण […]

शनिवार, चैत २६, २०७३

झापा । झापा जिल्लामा यस वर्ष ८० प्रतिशत मानिसले हात्तीपाइलेविरुद्धको औषधि सेवन गरेका छन् । सात लाख ३३ हजार नागरिकलाई हात्तीपाइलेविरुद्ध औषधि खुवाइने लक्ष्य राखिए पनि करिब पाँच लाख ८४ हजार चारसयजनाले औषधि सेवन गरेको […]

शुक्रवार, चैत २५, २०७३

एजेन्सी । केही मानिस आफूलाई पातलो बनाउन खोजिरहेका हुन्छन् । यसका लागि उनीहरु थुप्रै तरिकाहरु अपनाइरहेका हुन्छन् । तर, उनीहरुलाई केही फरक परिरहेको हुँदैन । यसको कारण उनीहरुलाई थाहै हुँदैन । यदि तपाई पनि तरिका […]

शुक्रवार, चैत १८, २०७३

एजेन्सी । टाउको दुख्नुलाई मानिसहरुलाई सामान्य रुपमा लिएका हुन्छन् । तर, घातक रोक पनि हुन सक्ने देखिएको छ । यदि लगातार टाउको दुख्छ भने लापरबाही गर्नु हुँदैन । यो एक भयानक रोक ब्रेन ट्यूमर वा […]

बिहिवार, चैत १७, २०७३

(खगेन्द्रप्रसाद घिमिरे) धनकुटा । स्याहार केन्द्र सञ्चालन भएपछि मस्तिष्क पक्षघात भएका बालबालिकाको जीवनमा वरदान सावित भएको छ । जिल्ला सदरमुकाममा रहेको गोकुण्डेश्वर उच्च माविमा स्याहार केन्द्र स्थापना गरिएपछि बजार क्षेत्रका पक्षघात भएका बालबालिका शरीर तन्दुरुस्त […]

मङ्गलवार, चैत १५, २०७३

एजेन्सी । लामो कपाल समाल्नका लागि कतिपय महिलाहरुले जुरो बनाउने गर्छन् । गर्भीको समयमा केही छोटा कपाल भएका महिलाहरुले पनि जुरो बनाउँछन् । जसले गर्दा कपाल रफ हुँदैन र झन्जट पनि हुँदैन । कुनै समारोहमा […]

सोमवार, चैत १४, २०७३

एजेन्सी । गाउँघरमा पाइने पुदिनामा कैयौं औषधिको गुण पाइन्छ । यसमा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसले मुहार चम्किलो बनाउन पनि त्यतिकै सहयोग गर्छ । यो […]

सोमवार, चैत १४, २०७३

दमक। हात्तीपाइले रोग निवारणका लागि झापामा भइरहेको प्रयास दमकमा असफल भएको पाइएको छ ।  हात्तीपाइले रोगबिरुद्धको अभियान अन्तर्गत चलाइएको राष्ट्रिय अभियानमा बुज्रुक र पढेलेखेकाहरुले नै गलत धारणा बनाएका कारण दमकमा ४१ प्रतिशतले मात्र औषधि सेवन […]

सोमवार, चैत १४, २०७३

नरेन्द्र ढकाल /पार्थ मण्डल झापा । झापामा ३० प्रतिशत क्षयरोगी जिल्ला जनस्वास्थ्य कार्यालयको सम्पर्क बाहिर भएको पाइएको छ । जिल्लामा रहेका क्षयरोगी मध्ये ७० प्रतिशत सरकारी अस्पतालको पहुँचमा आए पनि अझै ३० प्रतिशत सम्पर्क वाहिर भएको […]

शनिवार, चैत १२, २०७३