Aamsanchar

स्वास्थ्य

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण भएको छ । ३५० जनाको पीसीआर परीक्षण गर्दा १८ र ४७ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको […]

आइतवार, मंसिर १९, २०७८

        काठमाडौं – सरकारले कोभिड–१९ विरुद्धको खोप लगाएको तीन महिना नाघेका नागरिकलाई बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले खोप लगाइसकेका सबैलाई […]

आइतवार, मंसिर १९, २०७८

बेलायतमा हालसम्म ४२ जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमणको पुष्टि भइसकेको छ । यस्तै पछिल्लो दुई दिनयता दैनिक संक्रमितको संख्या ५० हजार बढी रहेको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयरले जनाएको छ । उसका अनुसार […]

शनिवार, मंसिर १८, २०७८

विदेशका विभिन्न शिक्षण संस्थामा चिकित्सा शिक्षाको एमबिबिएस कार्यक्रममा अध्ययनरतमध्ये कोभिड–१९ का कारण स्वदेश आएका नेपाली विद्यार्थीलाई सम्बन्धित मुलुकका शिक्षालयमै फर्काएर अध्ययन निरन्तरताका लागि नेपाल सरकारले पहल गर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको […]

शनिवार, मंसिर १८, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण भएको छ । ५ सय जनाको पीसीआर परीक्षण गर्दा ३७ र १२० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले […]

शुक्रवार, मंसिर १७, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । बिहीबार भने ६ जनाको मृत्यु […]

शुक्रवार, मंसिर १७, २०७८

          काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि पहिलो पटक दैनिक विवरणअनुसार कसैको पनि ज्यान नगएको […]

शुक्रवार, मंसिर १७, २०७८

        बागलुङ – बागलुङमा एकै विद्यालयका २५ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टी भएको छ । समुदायस्तरमा पनि तीन जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ । बाग्लुङ नगरपालिकाको बलेवास्थित […]

शुक्रवार, मंसिर १७, २०७८

बिर्तामोड । झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालमा मात्र विगत ६ महिनामा ६२३ जना क्यान्सरका बिमारी थपिएका छन् । विर्तामोडको पूर्वाञ्चल क्यान्सर व्वस्थापनले विहीवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । अस्पतालकी डाक्टर प्रियंका कटुवालका अनुसार […]

बिहिवार, मंसिर १६, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना संक्रमण भएको छ । ३३२ जनाको पीसीआर परीक्षण गर्दा ३० र २२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको […]

बिहिवार, मंसिर १६, २०७८