Aamsanchar

सुयोग ढकाल को लेखहरु

कहाँसम्म्को आँट लौ हेर तिन्को रिसाएर आँखा पनि तर्न लागे एकै पल्ट आँखा घुमाई दिनाले कति मर्न लागे कति डर्न लागे कुश भित्र्याउने चटारोका बीचमा आजको दिन नेपाली साहित्य नक्षत्रका युगकवि मोतीराम भट्टको जन्म जयन्ती […]

शनिवार, भदौ ११, २०७९

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व  भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले  प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । हातमा मुरली, शिरमा मयूरको प्वाँख, […]

बिहिवार, भदौ २, २०७९

के रोपाइँ जात्रा नयाँ जात्रा हो ? गाईजात्राको भोलिपल्ट रोपाई जात्रा मनाउने चलन मल्लकाल बाट चलिआएको हो । उतिखेरको समृद्ध राज्यहरूमा कृषिलाई विशेष दिँदै राजा प्रताप मल्लले रोपाई जात्राको सुरुवात गरेको मानिन्छ । विशेषतः चैत्य, […]

शनिवार, साउन २८, २०७९

आजको दिन ज्वाइँ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ । आज काठमाण्डौको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसाईंकुण्ड, जनकपुरको गङ्गा सागर, धनुष सागर, सोलुखुम्बुको दूध कुण्ड, खोटाङको हलेसी, जुम्लाको दान साधु, […]

शुक्रवार, साउन २७, २०७९

जनै वा यज्ञोपवीत को महत्त्व ब्राह्मण र क्षत्रिय पुरुषहरूले हिन्दु परम्परा अनुसार यज्ञोपवीत अर्थात जनै लगाउने चलन रही आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरु(पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री मन्त्रको […]

शुक्रवार, साउन २७, २०७९

आदि भनेको के हो ? ‘आदि’ भनेको धेरै पुरानो अथवा पुरानो ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ, यसर्थमा कुनै पनि ठाउँमा धेरै पुरानो समयदेखि बसोवास गरिरहेका र त्यस भूमिको माटोलाई खनिखोस्री गरेर आफ्नो पुस्ता धानिरहेका कलाकौशल र […]

मङ्गलवार, साउन २४, २०७९

सनातन दर्शनमा मनाइने पौराणिक दिवसहरुमा कल्की जयन्ती पनि एउटा दिवस हो । करिब ३००० वर्ष अगावै बाट यस दिवस मनाइन थालेको प्रमाण छ । श्रावण शुक्ल षष्ठिका दिन सेतो रंगको घोडामा बिराजमान भएर सबै देवदेवताका […]

बुधवार, साउन १८, २०७९

श्रावण शुक्ल पक्षको पञ्चमी यस बर्ष श्रावण १७ गते नाग पञ्चमी परेको छ । श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवता का लागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष […]

सोमवार, साउन १६, २०७९

यो छोरी बढ्लिन्, कमाई गर्लिन्, दूधभात देलिन् मलाई यस वाक्यांश नेपाली जनको वार्तालापमा पुस्तौँ पुस्ता चलिआएको छ । छोराछोरीको माया र खीरको स्वादलाई एउटै दैलोमा राखेर तुलना गरिएको छ । खीरको महत्त्व अनि त्यसको स्वाद […]

शनिवार, साउन १४, २०७९

आज ३० जुलाई अर्थात् अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस मानव बेचबिखन एक अपराध हो जसले महिला, बालबालिका र पुरुषहरूलाई जबरजस्ती श्रम र यौन लगायतका धेरै उद्देश्यका लागि शोषण गर्दछ। सन् २००३ देखि लागु औषध तथा […]

शनिवार, साउन १४, २०७९