Aamsanchar

सुयोग ढकाल को लेखहरु

कानुन दिवसको पृष्ठभूमि बिसं २००९ मा एतिहासिक रुपमा नेपालले न्यायलय ऐन जारी गरेको दिन बैशाख २६ लाई नेपालले कानून दिवसका रुपमा मनाँउदै आएको हो । नेपालमा संवैधानिक सर्वोच्चता र विधिको शासन कायम राख्न एवम् नागरिकका […]

सोमवार, वैशाख २६, २०७९

किराँतको अर्थ यर्जुवेदमा किराताँ शब्दको प्रयोग गरिएको छ र संस्कृतमा यस शब्दको अर्थ हो अत्यन्त हसंमुख, अझ सामान्य शब्दमा आकर्षक अनि राम्रा व्यक्तिहरू । यस अर्थमा यी सुरवीर, वीराङ्गना, सिकारी, प्रकृती प्रेमी अनि राम्रा मान्छेहरूको […]

शनिवार, वैशाख २४, २०७९

यस वर्षको मत्स्यनाथ जात्राको श्रीगणेश भएको छ, आज बैशाख शुक्ल प्रतिपदावाट शुरु हुने यस उपत्यकाकै सबैभन्दा लामो जात्रा असार महिनाको शुक्ल चौथिसम्म करिब २ महिनासम्म मनाइन्छ । सहकालका देवता मछिन्द्रनाथ, जस्लाई मत्स्यनाथ, गुरु करुणामय अनि […]

बुधवार, वैशाख २१, २०७९

हरेक वर्ष मे ३ तारिख विश्वभर प्रेस स्वतन्त्रताको मूल्याङ्कन गर्न, सञ्चारमाध्यमलाई आफ्नो स्वतन्त्रतामाथिको आक्रमणबाट जोगाउन र आफ्नो पत्रकारिताको अभ्यासमा ज्यान गुमाएका पत्रकारहरूलाई श्रद्धाञ्जली दिन मनाइने मिति हो। सन् १९९१ मा युनेस्कोको साधारण सम्मेलनको छब्बीसौं सत्रमा […]

मङ्गलवार, वैशाख २०, २०७९

परशुराम जयन्ती भार्गव गोत्रका अत्यन्त आज्ञाकारी ऋृषी परशुरामको आज, वैशाख शुक्ल तृतीया परशुरामको जन्म जयन्तीका रूपमा मनाउने चलन छ । परशुराम को हुन् ? ब्राह्मणका रूपमा जन्मिएता पनि क्षेत्रीय प्रकृतिको कार्य गरेकाले यिनलाई भार्गव भनिएको […]

मङ्गलवार, वैशाख २०, २०७९

आज एउटा विशेष दिन हो, वर्षभरिमै लगन अनि योगका हिसाबले विशेष मानिएको आजको दिन, यस वर्षको अक्षय तृतीयाको चिरञ्जीवी तीथीमा हामी सबैलाई स्वागत छ । सातु खाने दिनका रूपमा अक्षय तृतीया सुरु गरौँ सातुको प्रसङ्गबाट […]

मङ्गलवार, वैशाख २०, २०७९

ईद के हो ? ईदको शाब्दिक अर्थ अरबीमा (चाड वा भोज) हो। इस्लामिक क्यालेन्डरमा प्रति वर्ष दुई वटा प्रमुख ईदहरू छन् (ईद उल फितर वर्षको सुरुमा र वर्षको मध्यतर्फ ईद अल अधा।) ईद उल फितर […]

मङ्गलवार, वैशाख २०, २०७९

अन्तर्राष्ट्रिय श्रमिक दिवस, मे दिवस इस्वी पात्रो अनुसार मे महिनाको १ तारिख वर्षको १२१सौँ (पुरुषोत्तम महिना भएको वर्ष भएमा १२२औँ) दिन हुन आउँदछ । संसारभरि वर्षको यो दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा भव्य सहभागिता अनि […]

आइतवार, वैशाख १८, २०७९

जसरी औँसीको दिनमा लाग्ने चर्को घाममा बिस्कुन सुकाएमा अन्नमा किरा नलाग्ने विश्वास छ, त्यसै गरी आजको औँसीमा आमाको स्मरण र आमाप्रति श्रद्धा व्यक्त गरेमा आमा र सन्तान बिचको सबन्धमा कुनै दरार आउनेछैन । मातातीर्थ औँसी […]

शनिवार, वैशाख १७, २०७९

बौद्धिक सम्पत्ति (IP) ले आविष्कारहरू, साहित्यिक र कलात्मक कार्यहरू, डिजाइनहरू र वाणिज्यमा प्रयोग गरिएका प्रतीकहरू, नामहरू र छविहरू जस्ता दिमागको सिर्जनालाई बुझाउँछ। क्ष्ए लाई कानुनमा सुरक्षित गरिएको छ, उदाहरणका लागि, पेटेन्ट, प्रतिलिपि अधिकार र ट्रेडमार्कहरू, […]

मङ्गलवार, वैशाख १३, २०७९