Aamsanchar

सुयोग ढकाल को लेखहरु

सन् २०२१ को विश्व शिक्षक दिवसको महत्व अनि अर्थ अन्य वर्षहरु भन्दा निकै पृथक छ, यसैकारणले यस वर्षको अक्टोबर ५ तारिखको विश्व शिक्षक दिवसलाई संकटको नेतृत्व अनि भविष्यको पूर्नकल्पनासंग समानान्तर राखिएको हो । अबका दिनहरुमा […]

मङ्गलवार, असोज १९, २०७८

तपाईं हामीमा के चाहिँ यस्तो चिज छ, जसले सजिलै अरुलाई आकर्षित गर्न सक्छ ? यो चिजले हाम्रो मनोभाव हाम्रो व्यक्तित्वलाई दर्शाउने गर्दछ । धेरै सोच्नै पर्दैन, यो चिज हाम्रो अनुहारमा झल्कने मुस्कान हो । कुनै […]

शुक्रवार, असोज १५, २०७८

बुढाबुढी भइसकेका आमाबुवाबाट छोराछोरीप्रतिको चाहना अनि अपेक्षा सामान्यतः यस्तै यस्तै हुने गर्छ हाम्रो समाजमा । साँझमा कामबाट थाकेर घर फर्कदै गरेका बुवाले हातमा बोकेको प्लाष्टिकको पातलो झोलाभित्र घरमा पर्खिरहेका छोराछोरीका लागि सानै सही तर केही […]

शुक्रवार, असोज १५, २०७८

हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ ।’Use Heart to Connect’  भन्ने नाराका साथ सन् २०२१ को विश्व मुटु दिवसले भावना र मानवीयतालाई जोड्न चाहेको छ । अझ कोभिडपछिको विश्वमा डिजिटल […]

बुधवार, असोज १३, २०७८

संस्कृतमा ‘जीवित पुत्रीका’, हिन्दीमा जियतिया र नेपालमा तराईबासी मधेशी महिलाहरू ‘जितिया’लाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा लिन्छन् । यसलाई जीवित पुत्र पर्वको रूपमा मनाइन्छ । यो पर्व अश्विनको […]

बुधवार, असोज १३, २०७८

यदि जानकारी शक्ति हो भने, जानकारीको पहुँच सशक्तिकरण हो र यसैकुरालाई आत्मसाथ गर्दै विश्व समुदायले हरेक वर्ष अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस मनाँउछ । हरेक वर्षको २८ सेप्टेम्बरमा मनाइने यस दिवसको सन् २०२१ को नाराचाँही […]

मङ्गलवार, असोज १२, २०७८

रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ जस्ले जनावरहरुको शरीरमा प्रवेश गरेपछि रेबिज गराँउदछ । यस वर्ष भाइरसको चर्चा निकै छ, रेबिज त पुरानो भाइरस भयो तर यस वर्ष नयाँ भाइरसका रुपमा रहस्यमयी ढगंले […]

मङ्गलवार, असोज १२, २०७८

समाचारको छेउमा, स्वास्थ्य मन्त्रालयको कोरोना अपडेटमा लगायत धेरै भिडियोहरूमा छेउमा बसेर हातको इशाराले सम्झाइरहेका सांकेतिक भाषा दोभाषेहरूलाई सम्झना गरौँ । याद आयो नि ? यिनै सांकेतिक भाषा दोभाषेहरूले गर्दा समाचार या अन्य कुनै पनि सामाग्रीहरू […]

बिहिवार, असोज ७, २०७८

जेनेभा शान्ति वार्ता भएको नवौं वर्षका उपलक्ष्यमा सन् २०२१ को आजको दिन अर्थात सेप्टेम्बर २१ तारिखमा विश्वभरिका देशहरुले विश्व शान्ति दिवस मनाँउदैछन् । यसवर्षको विश्व शान्ति दिवसको नारा चाँही “Recovering Better for an Equitable and […]

मङ्गलवार, असोज ५, २०७८

विश्वमा अहिले मानिसमा अल्जाइमर रोग बढ्दै गएको अवस्था रहेको छ । स्मृति क्षय हुने रोगलाई अल्जाइमर भनिन्छ । अल्जाइमर रोग ‘एलोइस अल्जाइम’ नामक व्यक्तिको नामबाट सन् १९१०, जुलाई १५ मा राखिएको हो । अल्जाइमर रोग […]

मङ्गलवार, असोज ५, २०७८