बुढाबुढी भइसकेका आमाबुवाबाट छोराछोरीप्रतिको चाहना अनि अपेक्षा सामान्यतः यस्तै यस्तै हुने गर्छ हाम्रो समाजमा । साँझमा कामबाट थाकेर घर फर्कदै गरेका बुवाले हातमा बोकेको प्लाष्टिकको पातलो झोलाभित्र घरमा पर्खिरहेका छोराछोरीका लागि सानै सही तर केही […]
हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ ।’Use Heart to Connect’ भन्ने नाराका साथ सन् २०२१ को विश्व मुटु दिवसले भावना र मानवीयतालाई जोड्न चाहेको छ । अझ कोभिडपछिको विश्वमा डिजिटल […]
संस्कृतमा ‘जीवित पुत्रीका’, हिन्दीमा जियतिया र नेपालमा तराईबासी मधेशी महिलाहरू ‘जितिया’लाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा लिन्छन् । यसलाई जीवित पुत्र पर्वको रूपमा मनाइन्छ । यो पर्व अश्विनको […]
यदि जानकारी शक्ति हो भने, जानकारीको पहुँच सशक्तिकरण हो र यसैकुरालाई आत्मसाथ गर्दै विश्व समुदायले हरेक वर्ष अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस मनाँउछ । हरेक वर्षको २८ सेप्टेम्बरमा मनाइने यस दिवसको सन् २०२१ को नाराचाँही […]
रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ जस्ले जनावरहरुको शरीरमा प्रवेश गरेपछि रेबिज गराँउदछ । यस वर्ष भाइरसको चर्चा निकै छ, रेबिज त पुरानो भाइरस भयो तर यस वर्ष नयाँ भाइरसका रुपमा रहस्यमयी ढगंले […]
समाचारको छेउमा, स्वास्थ्य मन्त्रालयको कोरोना अपडेटमा लगायत धेरै भिडियोहरूमा छेउमा बसेर हातको इशाराले सम्झाइरहेका सांकेतिक भाषा दोभाषेहरूलाई सम्झना गरौँ । याद आयो नि ? यिनै सांकेतिक भाषा दोभाषेहरूले गर्दा समाचार या अन्य कुनै पनि सामाग्रीहरू […]
जेनेभा शान्ति वार्ता भएको नवौं वर्षका उपलक्ष्यमा सन् २०२१ को आजको दिन अर्थात सेप्टेम्बर २१ तारिखमा विश्वभरिका देशहरुले विश्व शान्ति दिवस मनाँउदैछन् । यसवर्षको विश्व शान्ति दिवसको नारा चाँही “Recovering Better for an Equitable and […]
विश्वमा अहिले मानिसमा अल्जाइमर रोग बढ्दै गएको अवस्था रहेको छ । स्मृति क्षय हुने रोगलाई अल्जाइमर भनिन्छ । अल्जाइमर रोग ‘एलोइस अल्जाइम’ नामक व्यक्तिको नामबाट सन् १९१०, जुलाई १५ मा राखिएको हो । अल्जाइमर रोग […]
दशैंको शुरुवातमा १६ दिनको पितृपक्षको ठूलो भुमिका छ, आजबाट यो पितृपक्ष प्रारम्भ भयो । पितृलाई भगवान अनि पितृकर्मलाई सनातन सस्कारको केन्द्रबिन्दुका रुपमा लिइएको छ, सात पुस्ता सम्मलाई पितृ तर्पण दिने चलनले त झन पितृकर्मको महत्व […]
काठमाडौँ एउटा इतिहासै इतिहासको शहर हो । देवादीदेव महादेवको पवित्र पाशुपत क्षेत्रको इतिहास कुनै काब्य या इतिहासका ताम्रपत्र या शिलालेखमा उल्लेख छैन तथापि यस शहरबासीको सहिष्णुता, संस्कार, सभ्यता अनि सांस्कृतिक धरोहरहरू आज विश्वका लागि नै […]