Aamsanchar

सुयोग ढकाल को लेखहरु

बिसं १८७१ मा अहिलेको तनँहु जिल्लाको चुँदी रम्घा भन्ने ठाँउमा भानुभक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो। ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादिक्षा लालनपालन त्यसै अनुरुप धार्मीक अनि सांस्कृतिक अनुशाषनमा भएको हो । अहिलेको […]

सोमवार, असार २९, २०७७

सन् १९८९ बाट हरेक बर्ष विश्वभरिका जनसंख्याका मुद्दाहरुलाई सम्बोधन गर्ने हेतुले विश्व जनसंख्या दिवस हरेक वर्ष जुलाई महिनाको ११ तारेखका दिन मनाउन थालिएको हो । रोचक कुरा त के छ भने सन् १९८७ को जुलाई […]

शनिवार, असार २७, २०७७

गुरु पूर्णिमा गुरु ब्यासको पनि जन्म दिन पर्दछ । आज थोरै यि अष्ट चिरन्जिवीमध्यका एक चिरन्जीवी, अमर अनि गुरुका गुरु ब्यासका विषयमा कुरा गरौं । गुरु ब्यास महाभारतका रचयता मात्र नभई महाभारतकै एक जिवन्त पात्र […]

आइतवार, असार २१, २०७७

ॐ असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय । मृत्योर्मा अमृतं गमय । ॐ शान्तिः शान्तिः शान्तिः ॥ अर्थात् “हे भगवान ! मलाई सदैव सत्यतालाई आत्मसाथ गर्न देऊ, मलाई अज्ञानताको अँध्यारोमा नराख, सदैव ज्ञान र […]

आइतवार, असार २१, २०७७

सुनसरीका तरकारी खेती गर्ने कृषक दिनेश काफ्ले हरेक हप्ता सहकारीको किस्ताका लागि तरकारी बेचेको रकमवाट छुट्याउँदछन् । यस किस्तामा यिनले आफूले लिएको सहकारीको कर्जा ब्यापारमार्फत कमाएर तिरिरहेका छन्, सुलभ रुपमा कुनै धितो बिना समुहको सदस्य […]

शनिवार, असार २०, २०७७

राती राती बिभिन्न लिगका फुटबल म्याच हेर्दै आफ्ना मनपरेका टिमले गोल हाने लगत्तै चिच्याउने र फेसबुकमा स्ट्याटस हाल्ने हामीमध्य धेरै छौ । क्रिकेट, टेबलटेनीस, गल्फ, रेस्लिगं लगायत थुप्रै खेलका खेलप्रेमी हामीहरु नै हौ, हैन र […]

बिहिवार, असार १८, २०७७

वैदिक सनातन हिन्दु पात्रो पञ्चाङु अनुरुप एउटा पूर्ण चन्द्रमा पुनः नयाँ चन्द्रमा भएर आकाशमा उपस्थित हुन लगाउने समयलाई पन्ध्रवटा समान समय भागमा बिभाजन गरिएको छ र चन्द्रको प्रत्यक चलायमान समय भागलाई तिथी भनिन्छ । चन्द्रको […]

बुधवार, असार १७, २०७७

बर्खाको उत्कर्षको समय हो तर झरिका थोपाहरु कुनै पनि वर्ष सबैतिर समान भने हुँदैनन् । कहाँकहाँ पर्याप्त पानी पर्यो र कता कता पानी नपरेर धानको विऊ नै सुक्यो भन्ने कुराको फेरिहिस्त हरेक वर्ष फरक फरक […]

सोमवार, असार १५, २०७७

यसबर्ष पनि अरु बर्षहरु जस्तै काला बादलका मेघमलाहार , हिलो अनि हरियोका साथ असार आइपुगेको छ ।असार अर्थात बिक्रम संवतको तेश्रो महीना, शाब्दिक अर्थ केलाउने हो भने असार ईरान भन्ने देशको लोरेस्टान जिल्लाको एउटा कृषीप्रधान […]

सोमवार, असार १५, २०७७

कहिले यति लागुऔषधका साथ यति जना समातिए अनि कहिले यति जनालाई यो साम्रगी बनाँउदा बनाँउदै पक्राउ लगायत बिभिन्न अन्य समाचारहरु हामीले नेपाल अनि विश्व परिपेक्ष्यमा सुन्दै आएका छौं, हैन र ? आउनुहोस् यसै परिपेक्ष्यमा कुरा […]

शुक्रवार, असार १२, २०७७