Aamsanchar

सुयोग ढकाल को लेखहरु

वनै खायो डढेलोले मनै खायो त्यही मोरीको पापी मायाले तिरिरि मुरली बज्यो वनैमा वनमा फूल्यो फूल यि कालजयी नेपाली लोकभाकाहरु नेपाली जिवनशैली अनि नेपालीपनाका पर्यायहरु हुन् । नेपाली जिवन अनि रहनसहन वन बिना अपुरो छ, […]

आइतवार, जेठ १८, २०७७

१३औं गणतन्त्र दिवसको आजको संघारमा नेपालको गणतन्त्रको परिवेश यसवर्ष केहि विशेष अनि धेरै आशालाग्दो छ । एकता अनि देशप्रेमको भावलाई स्खलित हुन नदिई सगरमाथाको देशले चाल्ने पाईलाहरु कठिन पक्कै छन तथापि नेपालीजनको देश प्रेम अनि […]

बिहिवार, जेठ १५, २०७७

ज्यष्ठकृष्ण औंशीको दिन शनि जयन्तीको रुपमा मनाउने गरिन्छ । मानिन्छ कि यसदिन शनिदेवको पूजा एवम् आराधना गर्नाले सम्पूर्ण शनिको ग्रहजन्य दुश्प्रभाव र अशुभफल नासभई मनोवाञ्छित शुभफल मिल्ने शास्त्रीय कथन छ । जो जातक शनिको दुष्प्रभावले […]

शुक्रवार, जेठ ९, २०७७

नेपाली तथा नेपालभाषाका महान्स्रष्टा एवम् नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक युगकवि सिद्धिचरण श्रेष्ठको जन्म पूर्व ३ नं. सगरमाथा अञ्चलको ओखलढुङ्गामा वि. सं. १९६९ साल जेठ ९ गते मङ्गलबार शुक्लपञ्चमीका दिन भएको थियो । उनका पिताको […]

शुक्रवार, जेठ ९, २०७७

अपरा एकादशीको महिमा स्वयम भगवान श्री कृष्णले यूधीष्ठिरलाई ब्रहमाण्ड पुराणमा वताउनु भएको छ, त्यसको सरल नेपाली अनुवाद आज यस पावन एकदशीमा प्रस्तुत गर्ने जर्मको छ । एकदिन यूधीष्ठिरले जर्नादनलाई सोध्दछन् । जेष्ठ महिनाको कृष्णपक्षमा पर्ने […]

सोमवार, जेठ ५, २०७७

महत्वपूर्ण दिवसको जून विश्व समुदायले हरेक वर्षको मे १७ तारिखकै दिन साँचेर राखेर मनाँउदछ । विश्व उच्च रक्तचाप दिवस्, सामान्य तया हाई ब्लडप्रेशर भन्छौ हामी जसले धेरै जनाको शरीरमा धेरै खती गरेको छ विश्वभरि नै […]

आइतवार, जेठ ४, २०७७

फोन अर्थात् दूराभाष यन्त्रको आविष्कारसँगसँगै हेल्लो शब्दले एउटा विश्वब्यापी आकार पायो अनि सबैतीर गुञ्जीयो हेल्लो, के छ रु हेल्लो नमस्ते, सञ्चै आदि ईत्यादि हेल्लोका त्यान्द्राम्यान्द्राहरु । फोन अथवा दुरसञ्चारको गहकीलो साधन्, कर्णफुसफुस, फोनबाजा या अन्य […]

आइतवार, जेठ ४, २०७७

सूर्य आजवाट मेष राशीवाट वृष राशीमा प्रवेश गर्दैछन्, यस दिनलाई यसैकारणले वृष सक्रान्ति, भ्रिसव सक्रंमण र ब्रुश सक्रान्ति पनि भनिन्छ । यस वर्षको पहिलो महिनावाट दोश्रो महिनामा जाने समय भइसकेको छ, अवस्था प्रतिकुल छ र […]

बिहिवार, जेठ १, २०७७

तपाईंहरुलाई ईसं १८२८ को मे ८ को दिनमा लैजान चाहन्छौ, त्यस दिन यूरोपमा स्वीटजरल्यान्डको जेनेभामा जि हेनरी ड्यूनान्टको जन्म भएको थियो । नोबेल शान्ती पुरस्कारका प्रथम विजेता अनि रेडक्रस जस्तो विश्वब्यापी परोपकारी संस्थाका संस्थापक यी […]

शुक्रवार, वैशाख २६, २०७७

कानून दिवसमा सबै न्यायप्रेमी नेपालीहरुलाई स्वागत छ। बिसं २००९ मा एतिहासिक रुपमा नेपालले न्यायलय ऐन जारी गरेको दिन बैशाख २६ लाई नेपालले कानून दिवसका रुपमा मनाँउदै आएको हो । नेपालमा संवैधानिक सर्वोच्चता र विधिको शासन […]

शुक्रवार, वैशाख २६, २०७७