Aamsanchar

सुयोग ढकाल को लेखहरु

घोडा, घोडचढी, घोडसवारी, यात्रा तथा यूद्धजस्ता मानव सभ्यताको इतिहासमा घोडा अनि मानवबिचको सहकार्यलाई इतिहासका विभिन्न दस्तावेजहरूमा निरन्तर व्याख्या गरिएकै छ अझ यो सम्बन्धबारे विभिन्न कथा(किस्साहरू जिवितै छन् । यूरोप, अमेरिका, मध्य पूर्वी एसियादेखि लिएर संसारभर […]

मङ्गलवार, चैत ११, २०७६

हरेक मान्छे उपभोक्ता हो, क्रय अनि विक्रय मानव सभ्यताका अपरिहार्य कारोवारहरु हुन् । परापूर्व कालदेखिनै हामीले क्रय विक्रय अर्थात खरिद र बिक्रि अनि वस्तु तथा सामानहरुको उपभोग गर्दै आएका छौ । प्रकृती हाम्रो सबैभन्दा ठूलो […]

आइतवार, चैत २, २०७६

आज संसार अनि समाजको कुरा गरौं, कुरा गरौं समाजको अनि संसारको अनि साथै यो समाजका केही अपरिहार्य शक्तिको, नारी शक्तिको । आमाको काख, दिदी(बहिनीको स्नेह, श्रीमति अनि मायालुको माया, यी सबै नारीपात्र अनि यिनको प्रगाढ […]

आइतवार, फागुन २५, २०७६

हिमाली क्षेत्र आसपासमा माटोहरुलाई खोस्रदै, चौरी पाल्ने अनि मौसमसँग पौंठेजोरी खेल्ने हिमाली चिसो स्याँठ मा हुर्कीएका शेर्पा लगायत अन्यउच्च भू-भागमा वसोवास गर्ने वौद्धमार्गी समूदाय आज ग्याल्पो ल्होसार मनाँउदै छन् । देवकोटाको मुनामदनको कथा देखि सरुभक्तकोथाङ्गलासम्म, […]

सोमवार, फागुन १२, २०७६

हाम्रो देशको मातृभाषाहरुको सम्मान गर्दै हाम्रो पात्रो अहिले अंग्रेजी सहित ७ ओटा राष्ट्रिय भाषामा प्रस्तुत छ र चाडै नै अरु स्थानीय भाषाहरुमा पनि क्रमश समेट्दै लग्न प्रतिबद्ध छ। प्रयोगकर्ताहरुले हाम्रो मेन्युमा गएर आफ्नो मातृभाषा छनौट […]

शुक्रवार, फागुन ९, २०७६

एसीयाका दुई बिशाल सभ्यताहरु अनि बिश्वका दुई भीमकाय शक्तिराष्ट्रहरु बिचमा चर्तुभूज आकारमा रहेको नेपाल सभ्यता , संस्कार अनि भुगोल सम्पूर्ण कुराहरुको अनुपम संगम हो । बिश्वको शिर सगरमाथाको उचाईबाट तल तराईका समथर फाँटहरु सम्म फैलिएको […]

शुक्रवार, फागुन ९, २०७६

आज महाशिवरात्री । हाम्रो वैदिक सनातन संस्कारमा बर्षको ३६५ दिनमा हरेक दिननै कुनै न कुनै चाडपर्व पर्न जान्थ्यो होला शायद । जीवनका हरेक पलहरु आनन्द अनि स्वतन्त्र रुपले जिउन सिकाउनकालागि भएका पूर्वी दर्शनका यस्ता कुराहरुले […]

शुक्रवार, फागुन ९, २०७६

मानिस एउटा सामाजिक प्राणी हो, उसका क्रियाकलाप, जन्ममरण, आँशु, हासो अनि ऐश्वर्य लगायत कुनैपनि कुराको समाज बाहिर कुनै महत्व छैन् । समाज मानवको आधारशिला हो, र संभवत मानवजगतको पहिलो र आधारभुत सामाजिक आविष्कारनै समाज हो […]

बिहिवार, फागुन ८, २०७६

फाल्गुन ७, आज प्रजातन्त्र दिवस् । गत माघमा हामीले शहीद दिवस मनायौं अनि फाल्गुनको आजको दिनमा तिनै वीर वीरागङ्ना शहीदहरुको बलिदानले आएको प्रजातन्त्रको सम्मानमा नेपालले भब्यतापूर्वक प्रजातन्त्र दिवस मनाउँदै छ । स्वतन्त्र नेपालीको स्वाभिमानी सपनाहरु […]

बुधवार, फागुन ७, २०७६

पौष शुक्ल पूर्णीमाका दिनबाट शुरुभएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरुको वाचन आज विधिवत समापन हुँदैछ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनकालागि विसर्जन गरिन्छ । परमेश्वरीको कृपाले उक्त पुस्तक अर्को वर्ष पुनः […]

आइतवार, माघ २६, २०७६