दशैंको शुरुवातमा १६ दिनको पितृपक्षको ठूलो भुमिका छ, आजबाट यो पितृपक्ष प्रारम्भ भयो । पितृलाई भगवान अनि पितृकर्मलाई सनातन सस्कारको केन्द्रबिन्दुका रुपमा लिइएको छ, सात पुस्ता सम्मलाई पितृ तर्पण दिने चलनले त झन पितृकर्मको महत्व […]
काठमाडौँ एउटा इतिहासै इतिहासको शहर हो । देवादीदेव महादेवको पवित्र पाशुपत क्षेत्रको इतिहास कुनै काब्य या इतिहासका ताम्रपत्र या शिलालेखमा उल्लेख छैन तथापि यस शहरबासीको सहिष्णुता, संस्कार, सभ्यता अनि सांस्कृतिक धरोहरहरू आज विश्वका लागि नै […]
संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक दिन तथा राष्ट्रिय दिवसको शुभ–अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइहरूमा हार्दिक बधाई तथा शुभकामना । यस अवसरमा मुलुकमा विभिन्न कालखण्डमा राष्ट्रियता, […]
असोज महिनाको १ गते अर्थात् कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजाका रूपमा पनि मनाउने गरिन्छ । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू यिनै विश्वकर्मा बाबाको सम्मानमा पूजाआजा गर्ने […]
विक्रम सम्वत् २०२१ भाद्र ४ गतेबाट नेपालमा राष्ट्रिय बाल दिवस मनाउन थालिएको हो । उतिबेला भाद्र ४ गते बाल दिवस मनाउने चलन थियो । तत्कालीन बडारानी रत्न राज्यलक्ष्मीदेवी शाहले आफ्नो भारत भ्रमणमा थिइन् । त्यहाँ […]
तिजले बिदा माग्ने बित्तिकै दैलोमा अर्को नारी–प्रधान चाडले ढकढक्याउँछ । स्वागत छ, यो ऋषि पञ्चमीको दिन विशेषमा । तिजको व्रतपछि फेरि दिदी–बहिनी अनि आमाहरूले आजको दिन त्यही उत्सर्ग र उत्साहका साथ मनाउने दिन हो, ‘ऋषि […]
शारीरिक, मानसिक, व्यवहारिकका र सामाजिक कारणहरूले आफैं समाप्त हुनुलाई आत्महत्या अथवा देहत्याग भनिन्छ । हुन त, आत्महत्या जुनसुकै उमेरका व्यक्तिले गर्ने भए पनि पछिल्लो तथ्यांक नियाल्ने हो भने आत्महत्या विशेषगरी १५ देखि २९ वर्ष उमेरका […]
आज गणेश चतुर्थी अर्थात् हात्तीको टाउको भएका भगवान् श्रीगणेशको जन्मदिन । हिन्दू धर्मावलम्बीहरू हरेक शुभकार्य, कर्मकाण्डी प्रक्रिया, पूजा–आजा या नविन चिन्तन शुरुवात गर्नुभन्दा अगाडि श्रीगणेशको नाम लिएर अथवा लेख्दा गजानन्द श्रीगणेशको नाम सर्वदा अगाडि आउँछ […]
उसकै नामको सिन्दुर–पोते दिन आउँछ अरे रातो डोली सजाएर लिन आँउछ अरे ‘अरे’ अर्थात् एउटा मीठो सम्भावना व्यक्त गर्ने शब्द । तीजको यो गीतको भाका जसरी गीतकार प्रशान्त पौडेलले दुरुस्तै उतारे त्यसैगरी तीजमा यस्तै सम्भावना, […]
तीजलाई कठोर व्रत भन्दा पनि समर्पणका रूपमा हेर्ने गरिन्छ । आउनुहोस् आज बात मारौँ, दर खाने दिनबारे । हुन त, आजभोलि तीजको दर तीजभन्दा महिनौँ अघिबाटै शुरु भइसकेको हुन्छ, दर । तथापि परम्परागत रूपमा तीजको […]