हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाईने गरिन्छ । सन् २००३ मा संयूक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको हो । आजको दिन […]
सन् २०२० को समाजसेवा दिवसको परिवेश निकै फरक छ । कोरोना कहरले त्रस्त विश्वका सबै कुरनाकाप्चाहरु कोरोना विरुद्धको लडाँईमा एैक्यवद्ध छन् अनि यस अवस्थामा स्वंसेवकहरुको स्वंसेवाको महत्व झनै बढेर गएको छ । नेपालको स्वयमसेवाको परिपेक्ष्यमा […]
१५ वर्षकी आशा सुनार, पर्वत जिल्लामा बस्छिन्, दुबै खुट्टामा पोलियो लागेर हिँड्न नसक्ने उनि आफ्नो स्कूलको दोश्रो तल्लामा चढ्न सक्दिनन किनकि भर्याङ्ग अपाङ्गमैत्री छैन र ठाडो उकालो चढ्न उनकालागि कदापी सहज छैन । के उनको […]
कार्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष चर्तुमास समापन गरिने चलन छ । चतर्समासमा शुभकार्यहरु गर्नाले कुनै फलिफाप नहुने विश्वास भएकाले चर्तुमासभरि शुभकार्यहरु गरिँदैन, यस अवधिमा भगवान विष्णु क्षीर सागरमा सुत्नुहुने भएकाले ४ महिना अवधिमा शुभ […]
यसवर्ष अचम्मको वर्ष भएको छ, चाडवाडहरु परहेज र बन्देजमा समापन भए । अधिकमास परेकाले यसवर्ष चाडपर्वहरु अन्य वर्षहरुको तुलनामा एक महिना पर सरे, अब त सबै चाडहरुलाई पूर्णविराम लगाउने भनिएको तुलसी बिवाह अर्थात हरिबोधिनी एकादशीको […]
हरेक वर्षको २५ नोभेम्वर देखि १० डिसेम्वरसम्म १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध एैक्यवद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न क्रियाकलाप र कार्यक्रमहरु आयोजना गरिन्छ । विभिन्न अध्यनहरु अनुसार संसारभरिका प्रत्येक तिन मध्ये एक महिलाले आफ्नो […]
टिभी अर्थात पूर्ण संवादमा टेलिभिजन । टेलि भन्ने शब्दले आविष्कार, मानव सम्बन्ध अनि दुरीहरुको गज्जबले त्रिवेणी सिर्जना गर्दछ । टेलिफोन, टेलिभिजन, टेलिग्राफ लगायत थुप्रै टेलिहरु आजको संसारले पाएको छ । कुरा गरौं टेलिभिजनको, टेलि अर्थात […]
आज भाइटीकाको लागि उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा छ । भाइटिकाका विषयमा एउटा अत्यन्त प्रचलित जनउक्ति रहेको छः एकपटक एकजना चेलीले आफ्नो दाजूलाई टिका लाउँदैगर्दा यमराजको दूत उनको दाजूलाई लिन आईपुग्दछ । यमदूतका अनुसार […]
पाँच दिनसम्म दैनिक जीव, जीवन र सम्बन्ध मिश्रित वैदिक सनातन नियमित गतिविधि यसको विशेषता हो र यो पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ । हिजोको दिन कागको पूजा गरियो र मानव सभ्यताको हरेक प्राचीन खोजहरूमा मानव […]
ईश्वर र भिखारीलाई एउटै तराजुमा तुलना गरेर लेखिदिए महाकवि लक्ष्मीप्रसाद देवकोटाले । माग्दछ करुणा भाइहरूमा आई पृथ्वी वारि, माग्दछ भिक्षा ईश्वर मेरो आँगनको एक भिखारी ? समाजको छर्लङ्ग चित्रलाई बडो चित्ताकर्षक ढङ्गले पस्कने महाकविका कृती […]