Aamsanchar

सुयोग ढकाल को लेखहरु

हामी बसेको संसार र सृष्टिमा प्रकृति नै सबैभन्दा विशाल, अद्भूत-अद्वितीय कुरा हो । प्रकृतिलाई हामीमध्ये कसैले पनि आफ्नो वसमा राख्न सम्भव छैन तर प्रकृतिलाई सुहाउँदो वातावरण सृजना गरी त्यसको जर्गेना गरी भावी पुस्ताकालागि यसका असिम […]

बुधवार, असार ३, २०७७

योगिनी योगिनी योगिनी एकादशी असारमासको कृष्णपक्षमा पर्दछ । यस दिन व्रत बसेर भगवान नारायणको प्रतिमा स्थापित गरी श्रद्धापूर्वक त्यस प्रतिमालाई भोग लगाइन्छ । भोग लगाउनु अर्थात् खानेकुरा, फलफुल , नैवेघ, आदि चढाउनु हो । धूपदिपले […]

बुधवार, असार ३, २०७७

असारे मासमा धान रोपेझैँ खेतमा आउ हामी पिरती रोपौँ न असारे मैनामा पानी पर्यो रुझाउने यस्ता धेरै जनमनमा लोकप्रिय गीत अनि नेपाली जीवनशैली सबैभन्दा व्यस्त मध्येको एउटा महिना हो अषाढ । कृषी अनि कृतीको पर्याय […]

सोमवार, असार १, २०७७

एउटा सत्यकथा वाट आज शुरु गर्न जाँदैछौ हाम्रो आलेख । दुईपाँग्रे दुर्घटनामा घाईते भएकी स्मृती को आन्तरिक रक्तश्राव भई तत्कालै अपरेशन गर्नकालागी ५ पिन्ट बि पजीटीभ रगत चाहियो । ब्लडबैकंमा एकैफेर ५ पिन्ट रगत पाउन […]

आइतवार, जेठ ३२, २०७७

सार्वजनिक यातायातको मूल ढोकामा एउटा हातको झिनो आडमा तुर्लुङ्ग झुण्डिरहेको एउटा बालक, ढोकामा ठटाउँदै मान्छे बोलाउँदै चालक र यात्रूबिचको दूरी तय गर्न प्रमुख भूमिका खेलिरहन्छ, ढोकाको ढकढक्याईले यात्रुलाई गाडी चढ्न जनाउ त गर्छ तर आँखै […]

शुक्रवार, जेठ ३०, २०७७

वर्ष २०२० को दलिनमा टेकेर जुन ५ को विश्व वातावरण दिवसको संघारमा लगभग पूरा विश्व नै कोरोना त्रासको लकडाउनमा भएकोे अवस्थामा धर्तिमा मानविय पाइलाहरुमा कमी पक्कै भएको छ, छानामुनी धेरै मान्छेहरु अनि खुला आकाशमुनी कम […]

शुक्रवार, जेठ २३, २०७७

हरेक मानव फूलका कोपिलारुपी वालवालिकाहरु अनि तिन्को सुरक्षा, सबंर्धन अनि अधिकार आजको विश्वले सहज प्रत्याभूत गर्नुपर्ने कुराहरु हुन् । हरेक वर्षको जून ४ गते संयूक्त राष्ट्रसँघको आब्हानमा संसारभरि निर्दोष वालवालिका माथीको अत्याचार विरुद्धको दिवस विभिन्न […]

बिहिवार, जेठ २२, २०७७

गीतामा भगवान श्री कृष्ण स्वयम भन्नुहुन्छ कि पत्रं पुष्पं फलं तोयं यो में भक्त्या प्रयच्छति। तदहं भक्त्युपह्रतमश्रामि प्रयतात्मनस्।। अर्थात निस्वार्थ भावनाले भक्तिपूर्वक अर्पण गरिएको फल, पुष्प, जल आदिको म केही नसोची सहजै स्वीकार गर्दछु । […]

मङ्गलवार, जेठ २०, २०७७

ब्रह्माको श्रोत, पार्वतीको शक्ति, निलकण्ठ सदाशिव, मेरा पापहरुवाट मलाई पूर्णत मुक्ति मिलोस् । ४ कुरा मेरो जीवनमा कायम रहोस्, धर्म, समृद्धि, चाहना र मुक्ति, सदाशिव निलकण्ठको जयजयकार होस् । समुन्द्र मन्थनका क्रममा समुन्द्रवाट धेरै कुराहरु […]

सोमवार, जेठ १९, २०७७

चुरोटको मुस्लो बिवेकशील प्राणी मान्छेको मुखवाट सररर निस्कँदा कहिलेकाँही यस पंक्तिकारलाई स्वतन्त्रता अनि प्रजातन्त्रको जुझारु प्राणी स्वयम धुँवाको दास भएको भान हुन्छ । आफ्नो शरीरको अनि अमुल्य जीवनको हरेक सर्कोसंग संझौता गर्दै मान्छेहरु यस दासताका […]

आइतवार, जेठ १८, २०७७