Aamsanchar

सुयोग ढकाल को लेखहरु

मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले माहिला, बालबालिका र थुप्रै पुरुषहरुलाई समेत श्रम, यौन जस्ता गलत कार्यहरुमा जवर्जस्ती संलग्न गराउदछ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउने जस्ता कार्यलाई […]

बिहिवार, साउन १५, २०७७

दूध-भात अर्थात् मिठो र पोषिलो खानेकुरा अनि यहि हाम्रो सर्वप्रिय दूधभातसंग संख्खर अथवा गूँडको संयूक्त पाकपछि तयार हुने परिकार हो, खिर । सकेसम्म वासमती अथवा तराईतिर पाइने करियाकामत होस् वा टाइचून अथवा अन्य मसिनो वास्नादार […]

बिहिवार, साउन १५, २०७७

बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष आजको दिनलाई बाघ दिवस भनेर मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । सो मञ्च विश्वको पहिलो बाघ […]

बुधवार, साउन १४, २०७७

हरेक वर्ष जुलाई २८ तारिखको दिनलाई विश्व हेपाटाइटिस दिवसका रुपमा मनाइँदै आएको छ । भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिसहरु एक जुट हुने दिन हो आज । भाइरल हेपाटाइटिसले यो […]

मङ्गलवार, साउन १३, २०७७

समाज सन्तुलनमा अत्यन्त प्रभावकारी विचारका साधक र वैदिक सनातन हिन्दू दर्शनका पूर्नब्याख्याकार, धार्मीक आख्यानकार र कविकारुपमा प्रसिद्ध तुलसीदास प्रभू (सन् १५३२ देखि १६२३) को आज जन्मजयन्ति, उनि गोस्वामी तुलसीदासको नामले पनि चिनिन्छन् । तुलसीदास प्रभू […]

सोमवार, साउन १२, २०७७

यो छोरा बढ्ला कमाई गर्ला दुधभात देला मलाई यो छोरी बढ्ली कमाई गर्ली दुधभात देली मलाई माथीका हरफ नेपाली जनजीवनका एउटा बहुतै पुरानो भनाई हो, आमाबुवाले आफ्ना छोराछोरीसंग गर्ने अपेक्षा मध्य सबैभन्दा ठुलो अपेक्षा हो […]

आइतवार, साउन ११, २०७७

आज हामी गुंला पर्वको साम्रगी लिएर आएका छौं, वर्षभरि नेपाली चाडवाड अनि दिनविशेषको संगालो लिएर आउने यहाँहरुको प्रिय मोबाइल पात्रो हाम्रो पात्रो मा । वर्षाको मादकता अनि जोखिम दुबै आफ्नो चरमोत्कर्ष मा छ , धानको […]

मङ्गलवार, साउन ६, २०७७

बिसं १८७१ मा अहिलेको तनँहु जिल्लाको चुँदी रम्घा भन्ने ठाँउमा भानुभक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो। ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादिक्षा लालनपालन त्यसै अनुरुप धार्मीक अनि सांस्कृतिक अनुशाषनमा भएको हो । अहिलेको […]

सोमवार, असार २९, २०७७

सन् १९८९ बाट हरेक बर्ष विश्वभरिका जनसंख्याका मुद्दाहरुलाई सम्बोधन गर्ने हेतुले विश्व जनसंख्या दिवस हरेक वर्ष जुलाई महिनाको ११ तारेखका दिन मनाउन थालिएको हो । रोचक कुरा त के छ भने सन् १९८७ को जुलाई […]

शनिवार, असार २७, २०७७

गुरु पूर्णिमा गुरु ब्यासको पनि जन्म दिन पर्दछ । आज थोरै यि अष्ट चिरन्जिवीमध्यका एक चिरन्जीवी, अमर अनि गुरुका गुरु ब्यासका विषयमा कुरा गरौं । गुरु ब्यास महाभारतका रचयता मात्र नभई महाभारतकै एक जिवन्त पात्र […]

आइतवार, असार २१, २०७७