Aamsanchar

पत्रपत्रिकाबाट को लेखहरु

भैरहवा : राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ। कोरोना संक्रमणले हेरक क्षेत्र प्रभावित बनाएको बेला विमानस्थलको काम भने जारी रह्यो। चार महिना लामो लकडाउनमा पनि विमानस्थलको काम […]

आइतवार, साउन ११, २०७७

काभ्रे – क्रसरका कारण बीपी राजमार्ग असुरक्षित बन्दै गएको छ । धुलिखेल–नेपालथोक–सिन्धुली–बर्दिबास ९बीपी० राजमार्ग जापान सरकारको सहयोगमा निर्माण भएको थियो । पूर्वी जिल्लाका लागि छोटो दूरीमा रहेको बीपी राजमार्गमा क्रसरका कारण असुरक्षित बन्दै गएको स्थानीयवासीको […]

शुक्रवार, साउन ९, २०७७

काठमाडौं । पत्नी हत्याको अभियोगमा जेल सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको थुनामुक्ति फैसला पूर्व नजिर र कानुन विपरित देखिएको भन्दै सरकारले सर्वोच्च अदालतमा विहीबार पुनरावलोकन निवेदन दिएको छ। कोइराला सर्वोच्चको […]

शुक्रवार, साउन ९, २०७७

काठमाडौं – कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतका ११ आयोजनाले परामर्श सेवामा पछिल्लो ६ आर्थिक वर्षमा झन्डै १० अर्ब रुपैयाँ सकेका छन्। किसानका नाममा सीमित व्यक्ति–समूह मालामाल भएको यसले देखाएको छ। यी आयोजना किसानको उन्नति र […]

बिहिवार, साउन ८, २०७७

काठमाडौं । भारतले महाकाली नदीपूर्व नेपाली भूभाग गुन्जी हुँदै लिम्पियाधुरातर्फ जाने सडक मनोमानी ढगले बनाइरहेको । कोरोना महामारीकै मौकामा भारतको सीमा सडक संगठन बोर्डर रोड अर्गनाइजेसन ९बीआरओ० ले गुन्जी–जोलिङकाङ सडक निर्माणलाई तिब्रता दिएको हो । […]

बिहिवार, साउन ८, २०७७

  काठमाडौं । मनसुन सुरु भएयता ५४ जिल्लाका २ सय ३८ ठाउँमा पहिरो गएको छ । सिन्धुपाल्चोक, संखुवासभा, कास्की, म्याग्दी, गुल्मी, धादिङ, तनहुँ, बझाङ, काठमाडौंलगायत जिल्लामा गएका पहिरोबाट भएको भौतिक क्षतिको विवरण भने सरकारले अझै […]

बिहिवार, साउन ८, २०७७

अनुगमनबिनै अर्थले राष्ट्र बैंकलाई १ अर्ब ४ करोड दिनु गलतः महालेखा सरकारले व्यवस्था गरेको सहुलियत कृषि कर्जामा टाठाबाठाकै हालीमुहाली भएको पाइएको छ । मातहतका बैंकहरूले वितरण गरेको कर्जाको अनुगमन नै नगरी नियामक राष्ट्र बैंक समेत […]

बुधवार, साउन ७, २०७७

त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरू आज बुधवारदेखि खुल्ने भएका छन् । नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्दै क्याम्पस सञ्चालनमा ल्याउने निर्णय विश्वविद्यालयले गरेको छ । सरकारले कोरोना भाइरस ९कोभिड –१९० को संक्रमणका कारण चैत […]

बुधवार, साउन ७, २०७७

काठमाडौं – कोभिड १९ को त्रासका कारण समयमै हुन नसकेका परीक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले चार वटा विकल्प तयार गरेको छ। चैत ११ गतेदेखि गरिएको लकडाउनका कारण त्रिवि सहित अन्य विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहको […]

मङ्गलवार, साउन ६, २०७७

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगन्जको बैंक खाताबाटै झन्डै साढे १६ करोड रुपैयाँ हराएको छ। अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैयाँबाहेक) ९८ करोड २७ लाख ७५ […]

सोमवार, साउन ५, २०७७