
चारपाने । झापा बिर्तामोड नगरपालिका २ बेलडाँगी स्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानको स्तरोन्नतिको लागि जनश्रमदान अभियान सञ्चालन हुँदै आएको छ । चारपाने भेट्रान क्लब र एकता स्पोर्टिङ क्लबको संयोजनमा खेल मैदान स्तरोन्नतिको काम […]
बिर्तामोड । झापा मेचीनगर नगरपालिका १२ कालिझोडाका सुजन खड्काको दैनिकी रोएरै बित्तै आएको छ । उमेरले २८ वर्ष पुगेका सुजन अरु गाउँले साथीभाइहरू जस्तै श्रम र रोजगारी गरेर परिवारलाई सहयोग गर्न चाहन्थे, चार वर्ष अघि […]
कनकाई । झापा कनकाई नगरपालिका –१ प्रजापतिकी ७३ वर्षीय तुलसा अधिकारीको नागरिकता नहुँदा जीवन यापनमा समस्या आईपरेको छ । नागरिकता नभएको कारण विद्युत लाइन जडान गर्न नपाएको, सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता लिनबाट बञ्चित […]
बिर्तामोड । झापाका स्थानीय तह नगरपालिका र गाउँपालिका जनप्रतिनिधि उपप्रमुख उपाध्यIf सञ्जालको तेस्रो बैठक सम्पन्न भएको छ । हिजो मङ्गलबार दमक नगरपालिकाको आतिथ्यमा तेस्रो बैठक सम्पन्न भएको हो । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई प्रसाईको […]
बिर्तामोड । झापाको कनकाई नगरपालिका नगर अस्पतालमा सेवा लिन आउने सर्वसाधारणहरूको भिड बढ्न थालेको छ । नगर अस्पतालमा विशेषज्ञ डाक्टरहरूको नियमित सेवा थप भएपछि कनकाई नगर अस्पतालमा सेवाग्राहीको आकर्षण बढेको हो । आर्थिक वर्ष २०८०/०८१ को […]
बिर्तामोड । असार १५ मानो खाएर मुरी उब्जाउने दिन त्यसमा २१ औं राष्ट्रिय धान दिवस आज देशका विभिन्न स्थानमा धुमधामले मनाइएको छ । त्यसैगरी झापाको बिर्तामोड –४ मा पनि बेठी लगाएर धान दिवस मनाइएको छ […]
बिर्तामोड । झापाको एक व्यापारिक केन्द्रको रुपमा स्थापित भइसकेको बिर्तामोड शहर देखि करिव चार किलो मिटर पूर्व तर्फ मुख्य राजमार्ग नजिकै रहेको छ हरियाली पर्यटकीय स्थल । बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा पर्ने हरियाली […]
बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ स्थित टेकबहादुर गिरी बसपार्क अन्तरतगत ५१ बिघा क्षेत्र भित्र बसोबास गर्ने ४ सय घरधुरी परिवारले मालपोत कार्यालय भद्रपुर विरुद्ध सामूहिक ज्ञापन पत्र स्थानीय सरकार समक्ष बुझाएका छन् […]
बिर्तामोड । पूर्वी नेपालमा मनसुन भित्रिन अब केही दिन मात्र बाँकी रहेको मौसम पूर्वअनुमान महाशाखाले सूचना गरिसकेको छ । महाशाखाको सूचनाको आधारमा गृहमन्त्रालयले देशै भरि जिल्लाका सुरक्षा निकायमा गठन गरिएको विपद् व्यवस्था तथा उद्धार टोलीलाई […]