Aamsanchar

सुयोग ढकाल को लेखहरु

हिमाली क्षेत्र आसपासमा माटो खोस्रदै, चौरी पाल्ने अनि मौसमसँग पौंठेजोरी खेल्दै हिउँसँगै हुर्किएका शेर्पा लगायत अन्य उच्च भू–भागमा बसोबास गर्ने बौद्धमार्गी समुदाय आज ‘ग्याल्पो ल्होसार’ मनाउँदैछन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ । […]

शुक्रवार, माघ ३०, २०७७

ल्होछार अर्थात् ‘ल्हो’ भन्नाले साल अथवा संवत् अनि ‘छार’ भन्नाले नयाँ वर्ष भन्ने बुझाउँछ । अर्थात्, पुरानो वर्षलाई विदा गरी नयाँ प्रवेश गर्ने दिन हो । तामाङ समुदायमा यो दिन हर्सोल्लास मनाउँछन् । त्यसमा पनि […]

शुक्रवार, माघ ३०, २०७७

विकास र समृद्धि संस्थागत गर्न विज्ञान र लैगिंक समानता दुवै जरुरी हुन्छ । झन् कोरोनापछि त बढ्दो सूचना प्रविधि अनि आविष्कारहरु प्रयोगमा लैगिंक समानताको विशेष पैरवी आवश्यक हुन्छ । लैगिंक समानता आजको आवश्यक्ता र चुनौति […]

बिहिवार, माघ २९, २०७७

वर्षभरि क्यान्सरबाट मृत्यू हुने लाखौं मृतकहरुलाई हार्दिक संवेदनाका साथ आगामी वर्षहरुमा क्यान्सरवाट हुने मृत्यूलाई कम गर्नका लागि बिभिन्न जनचेतना कार्यक्रम र शिक्षाहरु प्रदान गर्दै आज विश्वभर विश्व क्यान्सर दिवस मनाँइदैछ । हरेक वर्षको फेब्रुअरी ४ […]

बिहिवार, माघ २२, २०७७

आउनुहोस्, आज केही पर्यावरणीय, अनि भौगोलिक विषय बहस गरौं । आज ‘विश्व–सिमसार दिवस’ हो । विश्वको पर्यायवरण र जलाधार निम्ति सिमसारको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ । Wetlands and water, अर्थात् ‘सिमसार र पानी’ भन्ने नाराका […]

मङ्गलवार, माघ २०, २०७७

यो वर्ष अलिक विषम नै रह्यो । कोरोनाको त्रास, राजनैतिक हतास अनि सत्ताको खिचातानी । गतवर्षको शहिद दिवस र यस वर्षको शहिद दिवस, दुबै शहिद दिवसले विगतका सयौं शहिद दिवसहरुसंग मिलेर एउटै प्रश्न सोधिरहेका छन्, […]

शुक्रवार, माघ १६, २०७७

कोरोना त्रासका कारण सेतो कोट लगाउने नर्स, डाक्टर अनि पारामेडिक्सहरूलाई पनि राष्ट्रिय सुरक्षाका हिसाबले लडाईंका बेला अग्रपंक्तिमा लड्ने सेना बराबर मानिन थालिएको छ । किनभने मानिसबीच सामाजिक दुरी कायम गर्नुपर्ने बेलामा पनि डाक्टर–नर्स विरामीको उपचारमा […]

बिहिवार, माघ १५, २०७७

सनातनकालदेखि धार्मिक रूपले अति महत्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज सुरु हुँदैछ । आजदेखि माघ महात्मेअन्तर्गत ‘श्री स्वस्थानी व्रतकथा’ को व्रतारम्भ हुन्छ । स्वस्थानी व्रत र कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुन्छ । हिन्दू […]

बिहिवार, माघ १५, २०७७

वि.सं. ९९९० मा आजकै दिन अर्थात माघ २ गते नेपालमा एउटा ठूलो विनाश भएको थियो । त्यो भूकम्पका कथाहरु लिपिवद्ध छैनन् र भूकम्प खेपेका अनि महसुस गरेका पुस्ताहरुको देहावसान समेत भइसकेको छ । ९० सालको […]

शुक्रवार, माघ २, २०७७

हिँउदको वेलामा विहान पत्तो नपाईकनै काममा जाने वेला भईसक्छ, सिरक अत्यन्त प्यारो हुनेगर्दछ भने घामको महत्व ज्यादै हुन्छ । आजको दिन नेपालमा सार्वजनिक विदा हो , विहान उठ्न उत्ति हतारो नहुन सक्छ तर फेरि आज […]

बिहिवार, माघ १, २०७७