Aamsanchar

सुयोग ढकाल को लेखहरु

यसवर्ष अर्थात सन् २०२० निकै पृथक र विषम परिस्थितीमा अघि बढ्दै आएको छ, आज यस वर्षको अक्टोबर महिनाको १५ तारिख अर्थात यसदिनमा पछिल्ला वर्षहरु झैं विश्वभरि ग्रामीण मािला दिवस मनाइन्छ । यस वर्ष अन्य वर्षहरु […]

बिहिवार, असोज २९, २०७७

सन् २०२० को विश्व हातधुने दिवसको दैलोमा आइपुग्दा निकै अनौठा यूगान्तकारी परिवर्तनहरु भइसकेका छन्, अक्टोबर १५ को यस हात धुने दिवसको यस वर्षको संघार अलिक उदेक लाग्दो छ भन्दा अन्यथा नलाग्ला । आर्टिफिसियल इन्टेलिजेन्स, स्पेशशटल […]

बिहिवार, असोज २९, २०७७

यस वर्ष प्राकृतिक प्रकोपका समाचारहरुले नयाँ धार पाएका छन्, यदि कोरोना संक्रमणलाई पनि प्रकृतिको एउटा प्रकोप र जैवीक प्रहार मान्ने हो भनें लाखौं मान्छेको मृत्यू अनि करोडौं संक्रमीत भएको अवस्था छ । प्रकृतिका अनेक प्रकोपहरुलाई […]

मङ्गलवार, असोज २७, २०७७

यूधिष्ठिर महाराजले प्रश्न गर्दछन् कि हे जर्नादन पुरुषोत्तम मासको कृष्ण पक्षमा पर्ने एकादशी कुन हो ? यसको ब्रत कसरी लिने अनि यसको महिमा के हो भनेंर ? उत्तर दिन स्वयम भगवान श्री कृष्ण बिराजमान हुनुहुन्छ, […]

मङ्गलवार, असोज २७, २०७७

सूर्य उदाँउदा हाँस्न भुलेको मानस लाई आजभोली हाँस्नका लागि बैंकमा ब्यालेन्स या राम्रा फोन या अन्य भौतिक अवयवहरु चाहिन्छ, जीवनको खुशी र सन्तुष्टि भौतिक प्राप्ती र प्रतिस्पर्धामा मात्र देख्ने पुस्ताले हाँस्न अनि हसाउन नजानेको त […]

शनिवार, असोज २४, २०७७

यस विश्वमा केहि कुराहरु अत्यन्त क्लासीक अर्थात परम्परागत छन् र ती परम्पराअनुरुप त्यस्ता कुराहरुको महत्व सदासर्वदा अटल रहन्छन् । हुलाक पनि त्यस्तै एक कुरा हो, पत्र पठाउने, भावना अनि समाचार साटासाट गर्ने, पत्र मञ्जुषाको रौनक, […]

शुक्रवार, असोज २३, २०७७

नेपालीमा आँखा, सस्कृतमा चक्षु या नयन, अँग्रेजीमा आई, लगायत थुप्रै नामहरु दिइएका छन्, भाषैपिच्छे अनि देशै पिच्छे । आज अक्टोबर महिनाको दोश्रो बिहीवार अर्थात यस दिन बिश्वभरि दृष्टि दिवस मनाइन्छ, आउनुहोस् यसै सेराफेरोमा केही बात […]

बिहिवार, असोज २२, २०७७

सन् २०२० को विश्व शिक्षक दिवसको महत्व अनि अर्थ अन्य वर्षहरु भन्दा निकै पृथक छ, यसैकारणले यस वर्षको अक्टोबर ५ तारिखको विश्व शिक्षक दिवसलाई संकटको नेतृत्व अनि भविष्यको पुनः कल्पनासंग समानान्तर राखिएको हो । अबका […]

सोमवार, असोज १९, २०७७

अहिले विश्वलाई सबैभन्दा धेरै खाँचो यदि केहि कुराको छ भनें, त्यो हो सद्भाव र अहिंसा । आज अक्टोबर महिनाको २ तारिख, आज विश्वभर अहिंसा दिवस मनाइने दिन हो । विश्व अनि मानव इतिहास हिंसा र […]

शुक्रवार, असोज १६, २०७७

यी छोराछोरी बढ्लान कमाई गर्लान दुधभात देलान मलाई बुढाबुढी भइसकेका आमाबुवाको छोराछोरी प्रतिको चाहना अनि अपेक्षा सामान्यत यस्तै कस्तै हुनेगर्दछ हाम्रो समाजमा ,साँझमा कामवाट थाकेर घर फर्कदै गरेका बुवाले हातमा बोकेको प्लाष्टिकको पातलो झोला भित्र […]

बिहिवार, असोज १५, २०७७