Aamsanchar

‘मेरो बक्षस्थल छुन चाहनुहुन्छ ?, ल छुनुुस्’

Author Image
मङ्गलवार, जेठ २५, २०७३

एजेन्सी–

Sofia Hayat

आफ्ना नांगा तस्बिर सार्वजनिक गर्न निकै माहिर मानिने पूर्वबलिउड मोडल सोफिया हयात हाल एकाएक भिक्षुणी बनेकी छन् । उनी भिक्षुणी बनेसँगै उनले पुराना दिनहरु बारे कुराहरु खोल्नसमेत थालेकी छन् ।

 

उनले आफू आकर्षीत बन्नका लागि नाक, अनुहार र स्तनको अपरेशन गरेको बताउदै एक पत्रकार सम्मेलनमार्फत थुप्रै नीजि जीवनका गोप्यताहरु खोलेकी छन् ।
पत्रकार सम्मेलनमा आफूले स्तन ठूलो पार्न सिलिकन ट्रान्सप्लान्ट गरेको बताउदै भनिन्, ‘मानिसहरु मेरो स्तन छुन खोज्छन् । के तपाईंहरु पनि छुन चाहनुहुन्छ ? यदि त्यसो हो भने ल छुनुस् ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 276

प्रतिक्रिया (०)

सम्बन्धित खबर