Aamsanchar

बालिका अपहरण गरी बलात्कार गर्नेलाई २३ वर्ष कैद

Author Image
शुक्रवार, वैशाख ३१, २०७३

भक्तपुर – भक्तपुर जिल्ला अदालतले बालिका अपहरण गरी हत्या गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका–३ घर भई हाल मध्यपुरथिमि नगरपालिका–१६ मनोहरा सुकुम्बासीका राजकुमार भन्ने नरबहादुर श्रेष्ठलाई २३ वर्ष कैद सजाय सुनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर