Aamsanchar

रेकर्ड राख्दै बाटोमुनिको फूल–२

Author Image
शुक्रवार, वैशाख १०, २०७३

Cgnvy1-UYAAEBBl

गायक तथा नायक यशकुमार तथा अर्का गायक तथा नायक बाबु बोगटीको केन्ऽीय भूमिका रहेको ‘बाटोमुनिको फूल’को सिक्वेलका रूपमा शुक्रबारदेखि देशभर एकसाथ चलचित्र ‘बाटोमुनिको फल–२’ प्रदर्शनमा आएको छ ।
समाजको सदस्य एवं देशको नागरिक भएर पनि आफूलाई उपल्लो वर्गको मान्नेहरूले दलितहरूमाथि गरेको भेदभावलाई नै ‘बाटोमुनिको फूल–२ ’को कथा बनाइएको छ, जसमा प्रेमसमेत जोडिएको छ । चलचित्रमा नायक दिलीप रायमाझी पनि महत्वपूर्ण भूमिकामा देखा पर्छन् ।
सुवर्ण थापा निर्देशक रहेको चलचित्रमा संगीत यशकुमार र बाबु बोगटी को छ ।
कलाकारमा दिलीप रायमाझी, यशकुमार, बाबु बोगटी, ऋचा शर्मा, रीमा विश्वकर्मा, अर्पण थापा, अशिष्मा नकर्मी तथा टीका पहारी लगायत छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर