Aamsanchar

समुद्री तटमा फराहको उटपट्याङ  

Author Image
मङ्गलवार, वैशाख २१, २०७३

farrahटेन मम की २२ वर्षीया चर्चित टीभी कलाकार फराह अब्राहम श्रम दिवसका अवसरमा फ्लोरिडाको समुद्री तटमा निकै टिपटप हट विकिनीमा देखा परिन् । अमेरिकी अर्थव्यवस्थाका कार्यकर्ताले पुराएको योगदानको उपलक्ष्यमा विशेष कार्यक्रमका लागि श्रम दिवस रोजिएको थियो । जसमा फराह अब्राहम पनि सहभागी थिइन् ।
त्यसो त फराहको गएको वर्ष कुनै उल्लेखनीय काम छैन । उनी आफ्नो अश्लील भिडियो इन्टरनेटमा फैलाएर चर्चामा आएकी थिइन् । एक कुराकानीमा फराहले बताएकी थिइन् कि हलिउड प्रवेशको मार्ग आफूलाई थाहा रहेको बताएकी थिइन् । त्यसैले पनि सुनको जस्तो विकिनीमा फराहले आफूलाई निकै खुला छाडेकी थिइन् । हालै सर्जरी गराइएको आफ्नो ब्रेष्ट प्रदर्शन गरिरहेकी थिइन् । एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 425

प्रतिक्रिया (०)