Aamsanchar

भाइरल भए योगाप्रेमीका तस्बिर  

Author Image
आइतवार, वैशाख २६, २०७३

 अचेल योगाप्रेमी बढ्दै गएका छन् । तीमध्ये कति त योगाका दिवाना नै भइसकेका छन् ।  मान्छे गीत गाउन बानी पर्यो भने बाटोघाटो, किचनदेखि शौचालयसम्म गुनगुनाउदै हिँडन् सक्छ । तर, योगाको लत लाग्यो भने नि । योगाको लत लागेकी एक युवतीले यसैगरी जहाँसुकै योगा गरेर हैरान पारेकी छिन् ।  उनले विभिन्न ठाउँमा योगा गरिरहेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । हेर्नुहोस् तस्बिर

y y1 y2

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर