Aamsanchar

अब नि: शुल्क हुने भो मृगौलाको डाइलाइसिस  

Author Image
बिहिवार, वैशाख ३०, २०७३

kidney_dialysis_Free_at_Nepal_992949259

 काठमाडौंः सरकारले मृगौला रोगीहरुले निशुल्क डाइलासिस गर्न पाउने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अबबाट मृगौला रोगीहरुले निशुल्क डाइलासिस गर्न पाउने निर्णय गरेको हो ।
मृगौला फेल भएर लामो समय गरिने उपचारका क्रममा गरिने डाइलाइसिस प्रक्रिया सर्वसाधरणका लागि महंगो भइरहेका बेला सरकारको निर्णयले उनीहरुलाई राहत मिल्ने भएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 352

प्रतिक्रिया (०)