Aamsanchar

अब शनिश्चरे पुग्न सजिलो

Author Image
सोमवार, जेठ ३, २०७३

pul

झापा शनिअर्जुन नगरपालिकामा पर्ने फुलमती खोलामा निर्माणधिन पुल । बर्षायामा पूर्वमा फुलमती खोला पस्चिममा विरिङ खोला , दक्षिणमा फुलमती र विरिङ को संगम स्थल खोलाको कारण आवतजावत गर्न नसकेर उत्तरमा ४ किलो मिटर जती दुरीमा पर्ने मदनपुर पुगेर मात्र कालोपत्रे सडक भेट्न सकिने नगरपालिका भित्रको शनिस्चरे बजारवाट छोटो दुरीमा रहेको सुगम भएरपनी खोलाको कारण दुर्घम हुनपुगेको गाउ रातेखाल भाङबारी जानेवाटोमा पुल निर्माण हुनथालेपछी बर्षायामको वेला गाउवासीलाई खोलाको कारण आवतजावतमा आउने समस्या सावधान हुने भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर