Aamsanchar

डम्पिङसाईट क्षेत्रमा हैजा महामारीको खतरा

Author Image
बिहिवार, जेठ ६, २०७३
  • fविर्तामोड नगरपालिकाले विर्तामोड सहरमा भित्र डम्पिङ गरेको फोहोर । सहर भित्र  मुख्य सडकै छेउमा थुपारिएको फोहोरको कारण उक्त क्षेत्र दुर्घधित र प्रदुशित बनेर आसपासका मानिस हरुमा हैजा फैलिने खतरा बढेको छ । नेपालको मुख्य पूर्व-पस्चिम सडकहुदै यात्रा गर्ने यात्रीले नाक मुख छोपेर हिडनु पर्ने बाध्यता त छदैछ ।नगरपालिकाले अलीकती पनी मानव स्वास्थ्यमा पर्ने असरलाई ख्याल नगरी यसरी फोहोर थुपार्ने कार्य गरेको प्रति स्थानिय सर्वधाराण आर्कोशित बन्न थालेका छन । समयमै फोहोर लाई स्थानतरण गरी भोली आउने विभिद समस्या  आउन नदिन नगरपालिका वेलैमा सचेत हुनुपर्ने आवसेक देखिन्छ । तस्वीरः विनोद पाण्डे/आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 446

प्रतिक्रिया (०)

सम्बन्धित खबर