Aamsanchar

सांकृतिक पहिरन

Author Image
शुक्रवार, जेठ ७, २०७३

झापा विर्तामोस्थित एक सुपर पार्केटमा बेच्नको लागी डमीमा सजाए राखिएको लाखेनाचको पहिरन । विशेष चार्डपर्व, जात्रा, उत्सवमाका वेला गाउ बस्तीमा भुतप्रेत भगाउने पौराणिक मान्यतामा नचाईने लाखेनाचको शाव्दिक अर्थ दानब, राक्षस वा दैत्य हो । लाखेनाच राक्षस, दानव वा दैत्यको डरलाग्दो मुकुन्दो लगाएर, रातो चोलो र रातै जामा सहित, कम्मरमा ठुल्ठुला  घुंघरु लगाएर परम्परागत  नाचिने यो एक प्रकारको मुकुन्दो नाच हो । बिभिन्न नेवार बस्तीहरुमा हर्षोल्लासमय बाताबरणमा लाखेनाच नचाइन्छ । कुनै खास तालिम वा पुजाबिधि आवश्यकता नपर्ने, बाजाको तालको ज्ञान भएका टोलछिमेकका कुनै पनि युबाहरु लाखेनाच नाच्न सक्ने भएकोले पनि युवाहरु माझ लाखेनाचको आकर्षण बढ्दो छ ।तस्वीर :

aamm विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 255

प्रतिक्रिया (०)

सम्बन्धित खबर