Aamsanchar

सबैभन्दा ठूलो नदी

Author Image
शुक्रवार, जेठ ७, २०७३

KANझापा कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाको सिमाना भएर बग्ने खोला कन्काई माई  पुल । यो नदी मेची अञ्चलको सबैभन्दा ठूलो नदी हो।  इलाम हुदै बग्ने  प्रमुख चार नदी जोगमाई,माई, पुवामाई र देउमाई नदी मिसिएर बनेको छ। यो नदी महाभारत पर्वत श्रृङ्खला बाट उत्पत्ति भई झापा जिल्लाको दोमुखा क्षेत्रबाट तराइमा प्रवेश गर्दछ र कोशी नदीमा मिलेर बंगालको खाडीमा पुग्दछ। पूर्व पस्चिम लोकमार्गमा पर्ने  कन्काई नदी पुलको लम्बाई ७०३ मीटर लामो छ र नेपालको सबैभन्दा लामो पूल पनि हो। तस्वीर:विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)