Aamsanchar

नमस्ते ले नतमस्तक बनाउछ सबैलाई

Author Image
सोमवार, जेठ १०, २०७३

धनकुटा, भेडेटार गाउँ विकास समितिमा पर्ने नमस्ते झरना आन्तरिक पर्यटकका लागि आकर्षक गन्तब्यमा पर्छ । पूर्वको प्रमुख पर्यटकीयस्थल भेडेटारभन्दा आठ किलोमिटर टाढा सिम्सुवामा रहेको नमस्ते झरनाको उचाई ८० मिटर रहेबमे छ । विशेषगरी पूर्वाञ्चलका जिल्लावाट दैनिक आन्तरिक पर्यटकको आगमन  नमस्ते झरना हुनेगरेको झरना व्यवस्थापन समितिका पधाधिकारीहरु बताउछन  । तस्वीरः विनोद पाण्डे/आमसंचार  

nj

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर