Aamsanchar

बृक्षले शुन्दर बनाएको सहर

Author Image
मङ्गलवार, जेठ ११, २०७३

नेपालको पुर्वी मुख्य सिमाना काकडभिट्टा सहरको सडक किनारमा रहेको हरियाली रुखहरु ।
सहर होस या चोक बजारमा सवारीको चापले निस्कने प्रदुशण धुवा र बाक्लो सहरीकरण मानव स्वास्थ्यकोलागी घातक बन्दै गएको छ । गाउमा भन्दा सहरमा अस्सिजनको मात्रा कमी हुनेगरेको बैज्ञानिक अनुसन्धानले पुष्टी गरेको पाईन्छ । जलवाइ परिवर्तनका कारण बर्षेनी तापक्रम बढदो छ । खतराको संकेत दिदै बढन थालेको प्रदुशण र तापक्रम लाई न्युनिकरण गर्न र मानिसले स्वक्ष सास फेर्न अधिक्तम विरुवा रोपन सरकारले सबैमा आग्रह गर्दै आएको छ । सडक विभाग पनि सडक किनाराका रुलाई संरक्षण दिदै आएको छ । आउदै गरेको वातावरण दिवसको अवसरमा बाकी रहेको सडक किनारमा सबैले मिलेर रुख रोपन सके आउदो दिनमा अझै बढने तापक्रम र प्रदुशणलाई केही हदसम्म रोकथाम गर्न सकिने थियो की ।तस्वीर ः विनोद पाण्डे/आमसंचार

uio

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर