Aamsanchar

“झकास झापाली” हेर्नुहोस्

Author Image
सोमवार, जेठ १७, २०७३
anjali
लेट मि डान्स नेपालकी विजेता अञ्जली माझीको कभर डान्स “झकास झापाली”
लेट मि डान्स नेपालकी विजेता अञ्जली माझीको कभर डान्स ‘झकास झापाली’ सार्वजनिक भएको छ । अञ्जली लेट मि डान्स नेपाली विजेता हुन् । झापा बुधबारेकी अन्जली माझीले गुरु सुभाष मेनयाङबो लिम्बुद्धारा प्रशिक्षण लिएकी हुन् । सानै देखि नै नृत्यमा अभिरुची राखेकी अन्जली माझीले अहिले झकास झापाली भिडियो सार्वजनिक गरेकी छिन् ।
http://nepalpati.com/entertainment/28224/aanjali_maghiko_ghakas_ghapali#sthash.h5EQou22.dpuf
हेर्नुहोस् युट्युबमा यो लिङ्कबाट
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर