Aamsanchar

पूर्वराजाले झापामै बोलाए आफ्ना तीन हस्तीलाई

Author Image
मङ्गलवार, जेठ १८, २०७३
काठमाण्डौं ।
050201_gyanendra_ccol_4a.grid-4x2
दुई सातादेखि झापाको हिमालय टि–स्टेटमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना तीन निकटस्थ भरतकेशक सिंह, प्रभुशमशेर राणा र प्रभाकरशमशेर राणालाई पनि उतै बोलाएका छन् ।
उनीहरुको गएको शक्रबार नै त्यता पुगेका हुन् । पूर्वका केही जिल्लामा धार्मिक भ्रमण गर्न लागेका पूवर््ाराजाले देशको अवस्थाबारे जानकारी लिन र आफ्नो धारणा साटासाट गर्न तीनजनालाई बोलाएका हुन् ।
उनले अबका दिनमा कसरी अगाडि बढ्ने भनेर परामर्श गर्न तीन जनलाई बोलाएको स्रोतले बताएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर