Aamsanchar

शिक्षा मन्त्रीले उद्घाटन गरे बीर अमरसिंह उच्च मा.वि. को नया भवन

Author Image
मङ्गलवार, जेठ १८, २०७३

विर्तामोड २ स्थित बीर अमरसिंह उच्च माध्यमिक विद्यालयको ५९ औं बार्षिकोत्सव समारोह उद्घाटन गर्नुहुदै शिक्षा मन्त्री गिरीराजमणी पोखरेल ।साथमा विद्यालयका प्राचार्य यदुनाथ अधिकारी, नेकपा माओवादीकेन्द्रका नेता द्वय ज्योतीसिंह दर्लामी र झलकसिंह दर्लामी लगायत । सोही अवसरमा प्रमुख अतिथि पोखरेलले कमप्यूटर ईन्जिनीयर प्राविधिक  भवन र कक्षाकोठाको पनी उदघाटन गर्नु भएको थियो । तस्वीरः विनोद पाण्डे÷आमसंचार

bbbbbbbbbbbbbbbbbbbbbbbbrrrrrrrrrrrrr

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर