Aamsanchar

डुवेर तीन वर्षीया वालिकाको मृत्यु

Author Image
बिहिवार, जेठ २०, २०७३

सुरुङ्गा।
खाल्डामा जमेको पानीमा डुवेर झापामा एक वालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गरामनी १ मियावारी निवासी छुलु मुस्लिमकी तीन वर्षीया छोरी मेहनुर मुस्लिम रहेको प्रहरीले जनाएको छ । वुधवार सााझ घर नजिकै खेल्ने क्रममा वालिका खाल्डोमा जमेको पानीमा डुवेको बताइएको छ ।
वालिका खाल्डोमा जमेको पानीमा डुवे लगत्तै उपचारका लागि बिर्तामोडमा रहेको विएण्डसी हस्पिटल पुर्‍याइएपनि उनको राति नै उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारनी(बिर्तामोड)ले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर