Aamsanchar

ड्रिम्सको पाईरेसीमा एक करोड क्षतिपूर्ती दाबी, दुई पक्राउ

Author Image
बिहिवार, जेठ २०, २०७३

चलचित्र ड्रिम्सको पाईरेसीमा एक करोड क्षतिपूर्ती दाबी, दुई पक्राउ
काठमाडौं-प्रहरीले नेपाली चलचित्रका सदाबहार नाय भुवन केसीका पुत्र अनमोल केसीले डेब्यु गरेको चलचित्र पाईरेसी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।
अपराध महाशाखाले वितरक हाईलाईटस नेपाल प्राली र निर्माता सुपर काजोल फिल्मसको उजुरीका आधारमा रुपन्देहीका विधान गरुङ र भक्तपुरका चन्द्र लबाजुलाई पक्राउ गरेको हो ।
प्रहरीमा परेको उजुरी चलचित्र निर्माता र वितरकले चलचित्रको बजार ब्यवस्थापन अगावै डिजिटल तथा सीडीमा चलचित्र वितरण गरेर एककरोड बराबर क्षति पुगेको दाबी गरेका छन । महाशाखाका एसपी सहकुल थापाले चलचित्रको कपी बनाउने दुईजनालाई प्रमाण सहित पक्राउ गरेको बताए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर