Aamsanchar

छिमेकी देशबाट सिकौं

Author Image
आइतवार, जेठ २३, २०७३

संरक्षण विहिन सिन्दुली गढी दरबार ।

sanduligade photo : binod pandey

sanduligade photo : binod pandey

छिमेकी मुलुक भारतले उसको तत्कालीन दुस्मन ब्रिटिस सरकारले भारतमा निमार्ण गरेका भौतिक संरचनालाई संरक्षण गरेर पर्यटन व्यवसायीको रूपमा राम्रो आम्दामी र धेरैलाई रोजगारीको अवसर प्रदान गरेको छ । त्यस्तै नेपालमापनी धेरै पुराना किरात,लिच्छवी,राणा र शहा कालमा निर्माण भएका संरचनाहरू छन् । यस्ता संरचनालाई जोगाउन नसक्नु देश, सरकार र स्थानियन जनताकोलागी र्दुभाग्य हो । तस्वीरः विनोद पाण्डे /आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर