Aamsanchar

सुक्यो सिमसार

Author Image
बुधवार, जेठ २६, २०७३

केही बर्ष अघीसम्म कोशी नदी छेउछाउमा रहेका सिमसार हेर्दा मन आनन्द हुने गर्थो । विभिन्न जातका स्वदेशी र विदेशी चराहरुको जमघट र सिमसारमा देखिने बनस्पती हेरेर मानिसहरु यो क्षेत्रमा दिन बिताएर प्राकृतिक आनन्द प्राप्त गर्ने गर्थे ।

kkkआजभोली कोशी किनारका प्राय सबै सिमसार सुकेपछी । स्थानिय वासीले खेतीपाती गर्न थालेका छन । दुई तिन बर्ष अघीसम्म यस क्षेत्रमा नाउवाट आवतजावत गर्नुपर्ने अवस्थाको सिमसार यो अवस्थामा आउनु प्राकृतिक दृष्टीकोणले प्राणी जगतको लागी खतरा मानिन्छ । अवपनी वदलिदो भयाभय प्राकृतिक परिर्वतलाई रोक्न नसके एकदिन देश मरुभुमीमा परिणत नहोला भन्न सकिदैन,सबैले सचेतहुने होकी । तस्वीरः विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर