Aamsanchar

जेठ २७ गते बन्द,झापामा प्रचार गर्ने ४ पक्राउ,३ बसमा आगजनी

Author Image
बुधवार, जेठ २६, २०७३
बिर्तामोडः

२७ गते आव्हान गरेको बन्दको प्रचारप्रसार गर्नेक्रममा  नेत्रविक्रम चन्द बिप्लव सम्बद्ध नेकपा माओवादीका चारजना कार्यकर्तालाई बुधबार झापाको झिलझिलेबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा ५ नम्वर एरिया सेक्रेटरी सुरेन्द्र मिश्र, कार्यकर्ता कुमार माझी, दिपेश मिश्र र मदन मिश्र रहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर