Aamsanchar

अव राजनितीले विकास दिनुपर्छ (फोटो फिचर)

Author Image
शुक्रवार, जेठ २८, २०७३

विश्व नजिक बनेको अवस्थामा खोलाको कारण टाढा बन्नुपर्ने बाध्यतामा रहेका झापा दमक ढुकुरपानी र मोरङ मधुमल्लाका जनतालाई नजिक्याउने माध्यम मावाखोला पुलको शिलन्यास गर्नुहुदै प्रधानमंत्री केपी शर्मा ओली । प्रधानमंत्रीले मावा पुल संगै एकैदिन दमक भ्यु टावर, इलाम चुलाचुली जोडने पुल,फाल्गुनन्द अन्तराष्ट्रिय अतिथिगृहको शिलन्यास र नेकपा एकमाले दमक नगर कमिटिको अधिवेशन उदघाटनमा सरिक बन्नु भएको थियो । तस्वीरः विनोद पाण्डे/आमसंचार

1

2

5

3

5

6

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 301

प्रतिक्रिया (०)

सम्बन्धित खबर